आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल भाद्र ०२ गते । सोमबार । ईश्वी सन् २०१९ अगष्ट १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि चतुर्थी,४६ घडी २४ पला ,रातको १२ बजेर १० मिनेट उप्रान्त पंचमी । नक्षत्र उत्तरभाद्रपदा,३१ घडी ०७ पला,बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त रेवती...

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । आर्थिक वर्ष २०७४र७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा...

तपाईको आजको भाग्य 

काठमाडौं । वि.सं.२०७६ साल भाद्र ०१ गते । आईतबार । ईश्वी सन् २०१९ अगष्ट १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि तृतीया,४१ घडी ५४ पला ,बेलुकी १० बजेर २१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पूर्वाभाद्रपदा,२४ घडी ५९ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त उत्तरभाद्रपदा...

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्। ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ। ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन। केही स्थानीयले घर...

रवि लामिछानेलाई अदालत लगियो

काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई आज जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ । पुडासैनीले आत्महत्या गर्नुअघि...

टीभी जर्नलिस्ट रवि लामिछानेसहित ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले न्युज २४ टेलिभिजनका टिभी जर्नलिस्ट पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई न्युज २४ को कार्यालयबाट बिहीबार पक्राउ गरिएको हो । त्यसअघि प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको...

आज श्रावण शुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धन

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक...

सम्भोग सम्बधि अति उपयोगी २२ तथ्यहरु

एजेन्सी । विश्वमा सम्भोगलाई अझै पनि उदारका साथ हेरिदैन । यसलाई लुकाएर राख्नुपर्ने पुरानै चलन पाइन्छ । तर, आधुनिक समयमा यस्ता घट्नाहरु विस्तारै खुल्दै गइरहेका छन् । यही सम्भोग सम्बन्धी विभिन्न २२ उपयोगी तथ्यहरु प्रस्तुत गरिएको छ । १.विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सम्भोग गरिरहेका हुन्छन् । २. एक चम्चा वीर्यमा सात क्यालोरी...

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन २८ गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि त्रयोदशी,२० घडी २३ पला ,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरषाडा,अहोरात्र । योग प्रिती,१८ घडी ०२ पला,दिउसो १२  बजेर ४६...

नक्कली आमा बन्‍ने प्रयास विफल

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्। ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२...