शाहिल खड्काको ‘ सरिम लाउने’ सार्वजनिक, भद्रगोलकि मुन्नीसंग यस्तो देखियो भिडियो( भिडियो हेर्नुहोस्)

काठमाडौं– गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको गीतलाई संगीतप्रेमीहरुले निक्कै रुचाएका छन् । पछिल्लो समय भद्रगोलकी कलाकार मुन्नी  नामबाट चर्चित कलाकार  प्रिया आचार्यको अभिनय रहेको भिडियोमा  गायक खड्कालाई पनि गज्जबको अभिनय कला सहित प्रस्तुत गरिएको छ । शब्द संगीत पनि खड्काकै रहेको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट, हेमन्त कान्छा रसाइलीको सारंगी रहेको छ। भिडियोलाई दिपक...

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४र७५ मा १४ वटा...

कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस...

जापानमा फेरि बक्सर प्रचण्ड केसीद्वारा सानदार विजय हाँसिल, प्रतिद्वन्दीलाई नकआउट गरिदिए

टोकियो ।   टोकियो डोममा शुक्रबार  सम्पन्न ‘होपफुल फ़ाइट’ नामक बक्सिङ प्रतियोगीतामा नेपालका प्रचण्ड केसी  विजय भएका छन । केसीले ५३ किलो तौल समुह  बक्सिङमा आफ्ना प्रतिपर्धीलाई २ राउण्डमा नकआऊट गरि जित हात पारेका हुन् । केसीको प्रतिस्पर्धीको रूपमा जापानी बक्सर युहेई मारुयामा   रहेका थिए । पछिल्लो समय जापानमा नेपाली बक्सरहरुले उल्लेख्य सफलता हात पार्दै आएका छन् । केसीले यो...

यसरी खोल्छ मोबाईलले महिलाको भित्री कुरा ! पुरा पढ्नुहोस्

अहिले अधिकांशको हातमा स्मार्टफोन आएको छ । यो फोनले केही रहस्यपनि पत्ता लगाउँन सहयोग गर्ने तथ्य बाहिर आएको छ । यो फोनबाट आफूले चाहेको सामाग्री इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अ*श्लिल सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ । अ*श्लिल साइट पो*र्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत...

सिफारिस वेवास्था गर्दै, विश्वविद्यालयमा भागबन्डा

काठमाडौँ — सरकार आफैंले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसविपरीत विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया थालेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सुझाव दिएको थियो । सरकारले भने पुरानै तरिकाअनुसार पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको हो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा भागबन्डाकै आधारमा अध्यक्ष र सदस्य नियुक्त भइसकेका छन् । त्रिविमा उपकुलपति नियुक्तिका लागि मन्त्री पोखरेलकै अध्यक्षतामा छनोट...

फेरि बल्झियो रामकृष्ण ढकालको सहकारी ५ काण्ड,यस्तो छ कहानी

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको छ । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन । बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप लगाइएको छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना...

यौन उत्तेजना बढाउने औषधि के–के हुन् : यसले कसरी काम गर्छ ?

काठमाडौ । सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ । ति युवकले ८...

किन पड्किन्छ, ग्यास सिलिन्डर ?

नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो । विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् । उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’ ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना...

६ प्रतिशत नेपालीमा दीर्घकालीन मिर्गौला रोग

काठमाडौं-  नेपालका ६ प्रतिशत नागरिकमा दीर्घकालीन मिर्गौला रोग रहेको एक अनुसन्धानले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’का विषयमा गरेको देशव्यापी अध्ययनले ६ प्रतिशत नेपालीमा दीर्घकालिन मिर्गौला रोग अर्थात क्रोनिक किड्नी डिजिज् (सिकेडी) रहेको देखाएको हो। परिषद्ले देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो। सिओपिडी,...