चर्चाले अन्जली लाई मात लाग्यो, धेरै कोरियोग्राफरहरुसंग सम्बन्ध चिसिँदै
चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ । विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू...
नझुक्किनुहोस् यो क्यामेराले खिचेको फोटो होईन , हातले बनाएको चित्र हो
यि तस्बिरहरु चिनिया चित्रकार लेङ्जुङले कोरेका हुन् । ...
बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा
आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ गरिने स्याहार र आहारमा भर पर्छ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ। आमाको दुधमा ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउँछ। त्यसैले जन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ। स्तनपानका क्रममा...
जापानमा अनेक तालका नेपाली (जापान अनुभव)
धेरै समय देखि आफ्नो अध्ययन को क्रममा भूमिगत भएको कारण आजभोलि धेरै साथीहरु सँगको भेटघाट निकै पातलो भएको छ। कहिले काँही फोन मा कुरा हुन्छ। तर आज बिहान मेरो फोन कल मा तीनओटा मिस कल देखायो खोलेर हेरे नचिनेको नम्बर रहेछ। म खासै नचिनेको नम्बर मा कल ब्याक गर्दैन।चौथो पटक फेरी त्यही नम्बर बाट फोन आयो उठाए। एकजना विद्यार्थी भाई...
माउन्ट फुजीको आरोहणको लागि आव्हान ( सुचना)
यो माउन्फुट फुजी प्रवतारोहण कार्यक्रम,कुनै ब्यबसायीकरण वा नाफामुलक लक्ष्य नभई, नेपाली र जापानी विचको अन्तर संस्कृतिको आदान-प्रदान तथा माउन्ट फुजी आरोहण गरि,जापानमा हाम्रो राष्ट्रलाई चिनाउने प्रमुख उदेश्य रहेको स-विनय निवेदन गर्दछौं । हामीले सक्ने मातृभुमी प्रतिको उत्तरदाहित्व संगै नेपालको पर्यटनको प्रवद्धन गर्ने एवं विश्वकै सबभन्दा अग्लो हिमशिखर “सगरमाथा” नेपालमा पर्दछ भन्ने कुराको प्रचार प्रसार गर्ने अर्को विशेष लक्ष्य रहेको पनि अवगत गराउदछौं । गत...
आमाकै संलग्नतामा छोरी बलात्कृत !
काठमाडौं, साउन ६ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएको १२ वर्षीय छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।रोजगारीको प्रलोभन देखाइ आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका...
हरायो मेलापात र पर्म
काठमाडौं, ५ साउन । भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट परिवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए । आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य...
वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !
काठमाडौं, ५ साउन । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो । गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको...
फेसएपबाट बुढो देखिनेहरु सावधान ! यस्तो छ खतरा
संसारभरी यतिबेला फेसएपले धुम मच्चाइरहेको छ । यो एपका माध्यमबाट मानिसहरुले आफ्नो बुढ्यौली अवस्थाका सम्भावित तस्बिर बनाएर फेसबुकमा पोस्ट गरिरहेका छन् । मानिसहरुले फेसबुकमा यस्ता तस्बिर अन्धाधुन्द पोस्ट गरिरहेका छन् । यसबाट कुनै पनि व्यक्तिको तस्बिर कृत्रिम रुपमा बुढो अनुहारमा रुपान्तरण हुन्छ । तर तपाइले जसरी यसलाई रमाइलाको रुपमा लिनुभएको छ, त्यति नै यसमा खतरा पनि छ । यो रुसी एप...
गर्भपतन पछिको गर्भाधान ! के हुन्छ अनि कहिले ?
एउटी महिला त्यो समयसम्म अपुरो हुन्छिन्, जबसम्म उनको कोखमा बच्चा हुँदैन । जब एउटी महिलाले आफू गर्भवती भएको जानकारी पाउँछिन्, त्यो समयमा मात्रै उनले आफु पूर्ण भएको अनुभव गर्छिन् । एउटी महिला जब आमा बन्छिन्, उनका लागि संसारमा त्यो भन्दा ठूलो खुशी तथा सुखद क्षण अरु केही हुँदैन । आमा बनेसँगै एउटी महिलाले एउटा मीठो आभास, खुशी तथा सन्तानप्रतिको जिम्मवारीले...

