आजको तपाइको भाग्य
वि.सं.२०७६ साल साउन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि तृतीया,अहोरात्र । नक्षत्र धनिष्ठा,५४ घडी ३७ पला,रातको ०३ बजेर ११ मिनेट उप्रान्त शतभिषा । योग आयुष्मान,५९ घडी १९ पला,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त सौभाग्य...
थकाली सेवा समिति जापानको बनभोज( बारबिक्यु) सम्पन्न, हेर्नुहोस् तस्बिरमा यस्तो देखियो ( फोटो सहित)
टोकियो । जापानमा सन १९९१ मा स्थापना भएको थकाली सेवा जापानले सद्भाव र भाईचराको लागि आयोजना गर्दै आईरहेको बनभोज (बारबिक्यु) जुलाई १४ तारिक आईतबार, तामागावा नदिको किनरमा भव्य रुपमा सम्पन्न गरेको छ । मौषमले साथ नदिएपनि बारबिक्युमा सहभागिताको उपस्थिति बाक्लो रहेको थियो । जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बारबिक्यु आयोजना गरेको हो...
हराउँदै लमी परम्परा, आजकल केटालाई केटी, केटीलाई केटा खोज्नै नपर्ने
काठमाडौँ। असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै छिन् । उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा...
आजको राशिफल
वि.सं.२०७६ साल असार १९ गते । बिहीबार । ईश्वी सन् २०१९ जुलाई ०४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि द्वितीया,३९ घडी ५८ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त तृतीया । नक्षत्र पुनर्वशु,०३ घडी ४१ पला,बिहान ०६ बजेर ४२ मिनेट उप्रान्त तिष्य । योग व्याघात,१४...
प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर...
आज असार १५ अर्थात् दही चिउरा खाने दिन
काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र...
जुलाई १४ तारिख, थकाली सेवा समिति जापानको बार्बेक्यु , सहभागिताका लागि आह्वान
टोकियो । जापानमा सन १९९१ मा स्थापना भएको थकाली सेवा जापानले सद्भाव र भाईचाराको लागि आयोजना गर्दै आईरहेको बनभोज (बार्बेक्यु) जुलाई महिनाको १४ तारिक आईतबारको दिन आयोजना गर्ने भएको छ । जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बार्बेक्यु आयोजना गरेको समाजका अध्यक्ष बुद्धी गौचनले जानकारी दिनुभयो । जापानमा आयोजना हुने बार्बेक्यु मध्ये सबैभन्दा...
पाँचथरमा श्रृंखलाबद्ध हत्याको कारण प्रेम र पैसा
पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो । हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ । ‘पैसाकै लागि सुजताको...
अन्तरघाती सैनिक ‘कारबाहीयोग्य’
काठमाडौं । सेनाको गोपनीयता भंग, अनुशासन उल्लंघन तथा विश्वासघातको कसुर गर्ने सैनिकले पुनर्बहाली, पेन्सन, उपचार खर्चलगायतका कुनै पनि सेवासुविधा नपाउने भएका छन् । यस्तो सुविधा पाउनुपर्ने मागदाबी सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्षसँगको मिलिभगतमा सेनामाथि विश्वासघातको अभियोगमा बर्खास्त र जेल सजायको कारबाहीपछि ती सैनिकले सर्वोच्चमा रिट दिएका थिए । तत्कालीन विद्रोही माओवादीसँग भएको बृहत् शान्ति...
राजधानीमा एक दम्पतीको सेक्स भिडियो यसरी भयो लिक !
राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो,...

