कसरी हटाउने जाम ? के – के छन् विकल्प ?
काठमाडौं । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर । विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६र७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म...
कस्तो अचम्म ! यि नायिकले भुत संग सेक्स गरिन्
हलिउडकी एक अभिनेत्रीले अनौठो दावी गरेर सबैलाई आश्चर्यमा पारेकी छन् । हलिउड नायिका नताशा ब्लासिकले आफ्नो एउटा टेलिभिजन कुराकानीमा आफूले दुई पटक भूतसँग सेक्स गरेको दावी गरेर सबैलाई अचम्ममा पार्नुका साथै आनन्द दिलाएकी छन् । नताशाको यो स्वीकारोक्तिसहितको कुराकानीमा उनले भनेकी छन्–कुनै वस्तुले मलाई छोयो, तर, देखिएन । उनले भनिन्–म त्यतिबेला घरमा एक्लै थिएँ, मलाई महशुस भयो कि मेरो बेडरुममा...
अन्धविश्वासको पराकाष्ठाः यौनशक्ति बढाउन बालकको बली
काठमाडौं । आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी...
क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ
चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११-१२ बजेतिर पक्राउ परेका हुन् । यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले...
संसारकै अचम्मको टेलिभिजन, जहाँ स्तन देखाएर समाचार पढिन्छ ( भिडियो सहित)
एजेन्सी । अल्बानियाँकी समाचार वाचिका ग्रेटा होक्सा केही हेडलाइन पढ्छिन् । स्तनहरू सामान्य कपडाले ढाकेर उनले समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । २४ वर्षिया समाचार प्रस्तोता होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर...
जागिरे आमाबाबुका सन्तानमा यस्तो मनोवैज्ञानिक असर ?
काठमाडौं । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोजेका थिए । अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न...
ब्राजिलको कारागारमा ४२ कैदी मृत फेला
काठमाडौं । ब्राजिलको एक कारागारमा ४२ कैदी मृत भेटिएका छन् । उत्तरी ब्राजिलको अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् । अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको...
बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट
काठमाडौं । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा...
‘मलाई पुरुषसँगको सम्भोगमा स्खलित हुँदा विर्य खान मन पर्छ, कुनै असर गर्छ कि गर्दैन ?
नमस्कार, मेरो नाम सुप्रीया भिटवाल हो, मेरो उमेर २६ वर्ष भयो । मलाई पुरुससँगको सम्भोगमा पुरुष स्खलित हुँदा म उसको विर्य खाने गर्दछु । केटाको विर्य खाँदा मात्रै मलाई यौन आनन्द मिल्छ । डाक्टर साब यसरी विर्य खाँदा कुनै शारिरिक हानी नोक्सानी गर्द कि गर्दैन ? साथैं यसरी विर्यपान गर्दा महिलाको मोटोपनमा बृद्धि हुन्छ भन्छन् यो सत्य हो कि होईन...
मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’
पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी...

