पाँचथर सामूहिक हत्याकाण्ड : ‘पारिवारिक कलहले भयानक दुर्घटना’

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् ।   उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही गाउँपालिका–७ लिम्बाका ३१ वर्षीय मानबहादुर माखिमले आत्महत्या गरेपछि घटना फिल्मी शैलीमा झैँ थप रहस्यमय बनेको छ । यद्यपि प्रारम्भिक अनुसन्धान र...

जान्नुहोस् तपाईको आजको राशिफल

काठमाडौं । वि.सं. २०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पूर्णिमा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा, ५४ घडी ०९ पला,रातको ०२ बजेर ५५ मिनेट...

जहाँ परपुरुषसंग यौनसम्पर्क गर्न आफ्नै श्रीमानल् दिन्छन् साथ

इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गाडेको छ । त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग यौनसम्पर्क कायम राख्छन् । अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग यौन सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमान्ले समेत सहयोग गर्छन् । यो चलन १६ औं शताब्दीदेखि चलिआएको छ । हामीकहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू...

‘मुमिन भ्यालि’ जानुभयो त ? टोकियोबाट नजिक अनि पूर्ण मनोरञ्जन प्राप्त गर्न सकिने पार्क( फोटो फिचर)

टोकियो । तपाईँले टेलिभिजनमा  ‘मुमिन’ हेर्नुभएको छ ? यदि बच्चावेला या ठूलो भएपछि पनि कहिलै ‘ मुमिन’ नामक कार्टुन हेर्नुभएको थियो भने, तपाईको लागि खुसीको कुरा छ, कि मुमिनका सबै पात्रहरुवाई प्रत्यक्ष भेट्न सक्नुहुनेछ । अनि आफ्नै आँखाले मुमिन उपत्यका हेर्न सक्नुहुनेछ । जापानको साईतामा प्रिफेक्चरमा ‘ मुमिन भ्याली थिम पार्क ‘ बनेको छ । यसै वर्षबाट त्यहाँ सर्वसाधारणका लागि...

८४ वर्षिय जापानी हजुरबाको लोभलाग्दो सकृयता, यसरी भाईरल बन्यो ( फोटो फिचर)

टोकियो । जिन्दगीमा कहिलै बुढो भईयो, अव के स्टाईल पार्नु, के राम्रो फेसन गर्नु जस्ता नैराश्ताहरु आउने गरेका छन् ? त्यसो हो भने एक पटक जापानीहरुको जिवन शैलिलाई नियाल्नुहोस् जो, ८०/९० वर्षमा पनि युवा अवस्था जस्तै व्यवहार गर्दछन् । आज तपाईलाई, एक ८४ वर्षिय जापानी हजुरबाको केहि कथा केहि तस्बिरहरु देखाउँछु है त । जापानको आकिता प्रिफेक्चरका एक पूर्व शिक्षक...

आखिर किन विदेशीहरु पनि जापानमै बच्चा जन्माउन चाहन्छन त ? यस्तो रहेछ कारण ( फोटो फिचर)

टोकियो । जापानमा हुनुहुन्छ भने सायद तपाईँलाई थाह नै छ कि, यहाँको सेवा तथा सुविधाहरु कति उच्चस्तरका हुन्छन् भनेर । सामन्यत: जापानका हरेक कुराहरु राम्रो, भरपर्दो, गुणस्तरीय तथा आकर्षक हुन्छ भन्ने आम मान्यता छ । र वास्तविकता पनि ठ्याक्कै त्यस्तै नै भेटिन्छ । अरु त भैहाल्यो, जापान आईपुगेका जोडिहरु सकभर बच्चा पनि जापानमै जन्माउन चाहन्छन् । त्यसको कारण युरोप अमेरिका...

कामिरिता २३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान कायम

काठमाडौं, १ जेठ । कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान कायम गरेका हुन् । कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेको आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । उनको आरोहण...

२५ रुपैयाँमै खाना !

भैरहवा – २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य...

बुधबारकाे तपाईंकाे राशिफल

काठमाडाैं – वि.सं. २०७६ साल ज्येष्ठ ०१ गते । बुधबार । ईश्वी सन् २०१९ मे १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि एकादशी,१० घडी ५३ पला,बिहान ०९ बजेर ३८ मिनट उप्रान्त द्वादशी । नक्षत्र उत्तरफाल्गुनी,०३ घडी २ पला,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त...

यि नेपाली महिलाहरु जस्ले बाहिरी सम्बन्ध जोगाउन श्रीमानको हत्या गरे

काठमाडौं, २९ वैशाख । खुर्पा, चिर्पट, आग्लो, खुकुरीले हानेर पतिको हत्या ! यी शीर्षकमा आइरहने समाचारभित्रका कारण पतिको हिंसाको प्रतिकार नै रहेको भेटिन्छ । दिनहुँ जसो मुलुकका विभिन्न ठाउँबाट यसप्रकारका समाचार आइरहेका हुन्छन् । तर, पत्नीले पतिको हत्या गरेका अन्य कारण मध्ये हो, अतिरिक्त अफेयर पनि । जुन नेपाली समाजमा अहिले बढ्दो छ । भिनाजुसँगको प्रेमका कारण पतिको हत्या, प्रेमीसँग...