प्लास्टिकका भाँडाले निम्त्याउँछ, यस्ता खतरा

प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रासायनिक तत्वहरूले मानव स्वास्थ्यमा गम्भीर खतरा...

‘जिग्रि ब्रो’को हुन नसकेकि रक्षा (हेरौँ २१ तस्बिर)

अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो र र्याम मोडलिङमा पनि उनको जादु चलेको थियो । भद्रगोल...

प्रचण्डले यसरी मनाए, ५० औँ विहे वर्षगाँठ , कहि आलोचना कतै प्रशंसा

नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले विवाहको ५० वर्ष पुगेको अवसरमा धुमधामसँग मनाउने आफ्नी आमाको एक वर्षदेखिको सपना भएको छोरी गङ्गा दाहालले बताएकी छन्। बिहीवार अध्यक्ष दाहाल र उनकी पत्नी सीताले एकअर्कालाई दुबोको माला लगाइदिएका थिए। पञ्चेबाजासमेत बजाइएको उनीहरूको विवाहमा उपराष्ट्रपतिदेखि थुप्रै नेता र पेशाकर्मीहरू उपस्थित थिए। कार्यक्रममा दाहालले आफ्नी अस्वस्थ पत्नीको मुहारमा खुसी ल्याउन उनकै इच्छा अनुसार विवाह कार्यक्रमको आयोजना...

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २५६३ औं बुद्ध जयन्ती आयोजना गर्दै

टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैँ यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्दैछ । मे २५ तारिख शनिवारको दिन टोकियो हाचिओउजीमा अवस्थित “जिन्तोउईन (禅東院)बिहारमा”गरिने २५६३ औं बुद्ध जयन्ती समारोहमा सम्पूर्ण जापानवासी नेपालीहरूलाई भाग लिनहुन हार्दिक अनुरोध गरिको छ। उक्त्त समारोहमा शान्ति दुत बुद्ध , बुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा गरी, पुजाको पनि आयोजना...

कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर...

कतै तपाई पनि साईबर सेक्समा त फस्नुभएको छैन ?

साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा बलात्कारका घटना वृद्धि हुनुमा साइबर सेक्स अर्थात् इन्टरनेटमा उपलब्ध यौन सामग्रीलाई दोष दिने जमातको...

आजको राशिफल

काठमाडौं, २६ बैशाख । आजको तपाईको भाग्य मेषः दिन राम्रो छ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ । वृषः दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । मुख्य काम गरिनेछ । मिथुनः दिन भाग्यवर्धक छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम...

नवलपरासी समाज जापानको निरज बचाउ अभियान सन्चालन , सहयोगको सबैमा अपिल

टोकियो । नवलपरासी समाज जापानले बोनम्यारो रोग बाट पीडित ११ बर्सिय बालक निरज गौडेल बचाउ अभियान जापानको बिभिन्न ठाउबाट सुरु गरिरहेको छ । नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन...

यस्ति भईछिन् नृत्यले नेपाल चिनाउने तेरिया मगर( फोटो)

काठमाडौँ । तेरिया मगरका यि तस्बिरहरु हेर्नुहोस् ...

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

काठमाडौँ – पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ । तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय...