महिला कन्डम यसरी प्रयोग गर्नुहोस्, नत्र अप्ठ्यारो पर्न सक्छ

तपाईंले महिलाहरूले लगाउने कन्डमका बारेमा जिज्ञासा राखेर सन्देश पठाउनुभएकोमा खुसी लागेको छ । महिला कन्डम के हो ? महिलाले योनिमा पसाएर लगाउने कन्डम नै महिला कन्डम हो । पहिले अर्थात् पहिलो जेनरेसन (FC 1) का महिला कन्डम पोलियुरिथिन, जुन एक किसिमको प्लास्टिक हो, बाट बनेका हुन्थे । यसको प्रयोग गर्दा चुइँकिने किसिमको आवाज आउने भएकाले धेरैले मन पराएनन् । अहिले सेकन्ड...

डीएसपीको गुण्डा नाइकेसँग यस्तो कनेक्सन !

काठमाडौं, २४ बैशाख । केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो । सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन...

वीर अस्पतालको बिजोग

काठमाडौं । वीर अस्पतालको विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नु पर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरु निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य...

पुरुषमा भन्दा महिलामा स्मरणशक्ति बढी

काठमाडौं । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै । यी...

मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन

शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ । रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका रूपमा कार्यरत छिन् । शीतलसँग उनको लेखन, यौन जीवनसम्बन्धी धारणा, विवाह, नारी स्वतन्त्रता आदि विषयमा गरिएको कुराकानी : पहिले खुबै...

लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्न गर्ने !

संसारभरिका करोडौं मानिसलाई चिन्ता र चासोमा पार्ने तर सार्वजनिक रुपमा भन्न नसक्ने वा मन नपराउने वा भन्न नहुने भनी बर्जित गरिएको एउटा यौन समस्या छ, जसलाई अंग्रेजी भाषामा Erectile dysfunction (ED) भनिन्छ । त्यसलाई नेपालीमा उल्था गर्ने हो भने त्यसको अर्थ लिंग उत्तेजित हुँदै नहुने, वा छोटो समयको लागि मात्र हुने वा कहिले हुने, कहिले नहुने भन्ने हुन आउँछ...

योनीका आकार थरिथरिकाः यौनसन्तुष्टिमा फरक पर्छ के ?

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।     महिलाको योनीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा  पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि...

नपढ्नेभन्दा पढ्ने मानिस धेरै वर्ष बाँच्छन् !

‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान्  । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी बाँच्ने । हो ! किताबी...

शिक्षिकाले विद्यार्थीसंग प्लेनभित्रै यौन सम्पर्क गरेपछि….

एजेन्सी । एक शिक्षिका प्लेनको ट्वाइलेटमा एक विद्यार्थीसँग सेक्स गरिरहेको अर्को काण्ड सार्वजनिक भएको छ । यो घटना हो इङ्ग्ल्याण्डको । २८ वर्षकी एलीनोर विल्सन फिजिक्सकी मास्टर हुन् । उनले प्लेनमा आफूले पढाउने विद्यार्थीसँग मादक पदार्थ खाएको र उनीहरुले ट्वाइलेटमा गएर सेक्स गरेको खुलेको हो । विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएर फर्किँदा यस्तो घटना भएको हो । घटना यसरी बाहिरियो सेक्स गर्ने...

जापानमा भेटिने मुर्तिहरु र तिनका विशेषताहरु, सायद तपाईलाई थाह नहुनसक्छ( (भिडियो सहित)

टोकियो/ राजन गौतम । जापानमा हुनुहुन्छ भने अवश्य तपाईले याद गर्नुभएको होला कि, जापानमा देखिने/ भेटिने मुर्तीहरु नेपालमा भेटिने भन्दा फरक हुन्छन् । त्यसो त यो बुद्दिष्टहरुको बाहुल्यता भएको मुलुक भएकाले त्यस्तो भएको हो भन्ने लाग्न पनि सक्दछ तर त्यो सत्य होइन किनकि नेपालको बुद्ध मन्दिरहरुमा भेटिने र यहाँ भेटिने मुर्तिहरुमा पनि खासै समानता भेटिदैन । त्यसैले सायद तपाईलाई...