ॐ-ॐ लेखी बिहानै पशुपति नाथको दर्शन गरि आज बिहिबारको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । बृष (इ, उ, ए, ओ,...

रविले जिते करोडपतिमा यति धेरै रकम ! रबिलेले गीत गाउँदा राजेश मख्खै

काठमाडौं। पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् । महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि...

आजको राशीफल, हेर्नुहोस् तपाईको लागि आजको दिन कस्तो रहन्छ ?

काठमाडाैं – वि.सं. २०७६ साल वैशाख १८ गते । बुधबार । ईश्वी सन् २०१९ मे ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि दुवादशी,५० घडी ५३ पला,रातको ०१ बजेर ४० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाभाद्रपदा,१३ घडी १० पला,बिहान १० बजेर ४३ मिनेट उप्रान्त उत्तरभाद्रपदा...

भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा ! नत्र निम्त्याउन सक्छ यस्ता समस्या !

पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ । त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ? अब तपाईं एक कदम पछि...

कलाकार प्रज्ञा जोशी जेल परिन ..कारण यस्तो छ

इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन ।लामो समय देखि इटहरी मा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केहि साता अघि इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुबर्ण कुमारी...

विवाह भोजको जातीय भेदभाव मिलापत्र

रूपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कथित गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटनाको मिलापत्र भएको छ । दक्षिणा दिएर भोज नखाई फर्केका कथित गैरदलितहरूले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो । वैशाख ५ गते शुद्धोधन गाउँपालिका–५ फर्साटाकरस्थित आरती विकको विवाहको निम्तो मान्न आएका राजनीतिक तथा सामाजिक अगुवाहरुले दक्षिणा दिएर भोज नखाई...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं, १५ बैशाख । सामाजिक सन्जालमा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको...

चित्रकलाले चिनिएका युवा -मिलन ( उनले बनाएका चित्रहरु सहित)

ललितपुर । नेपाली चित्रकलामा, उज्यालो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्र कोरेरै चर्चामा छन् । उमेरले २५ वर्ष पुगेका मिलनले चित्रकला थालेको २ वर्ष मात्र हुँदैछ । यो २ वर्षे अवधिमा विभिन्न व्यक्ति तथा सेलिब्रेटीहरुको तस्विर बनाएर यतिबेला उनी पनि सामाजिक संजालमा सेलिब्रेटी झैँ भएका छन् । सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ ।...

तीरैतीर भीरैभरको कठिन यात्रा, गाउँलेलाई सास्ती

गोरखा, १४ बैशाख । तल बूढीगण्डकी । माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ । तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ । ‘कतिपटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै...

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ

काठमाडौं, १४ बैशाख । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका...