वर्षासँगै उच्च भेगमा हिमपातः कतै कष्ट, कतै हर्ष !
काठमाडौं, १२ माघ । वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । यद्यपि हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत...
पुरुष मात्र हैन महिला पनि हुन सक्छन् “सेक्स एडिक्ट” ! यस्ता हुन्छन् सेक्स एडिक्सनका लक्षणहरु !
काठमाडौं, यौन चाहाना मानवीय गुण नै हो । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय ब्यक्तिमा कम । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ । तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा बढी यौन आसक्ति रहेको पनि पाइन्छ । जसलाई यौन आशक्ति छ उसलाई थाहा नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन...
यि अभियुक्त जसलाई ६ अभियोग लागेपनि कुनै पछुतो छैन
काठमाडौं, ११ माघ । पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया काठमाडौं प्रहरीको हिरासतमा छन् । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य...
यसरी चल्छ काठमाडौँमै कोठी ! बाहिर खाजाघर भित्र धन्दा !
काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा पनि ती महिला चिच्याउँदै थिइन् र उनीमाथि बाँसका भाटा र लाठीले कुटपिट चलिरहेको थियो ।...
महिलाले थाह पाउनैपर्ने पाठेघरको मुखमा मासु पलाउने समस्या
धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिने गरेको छ । पाठेघरमा मासु पलाउने समस्या कस्तो हो ? पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? के के कुरामा ध्यान दिनुपर्छ ? यिनै विषयमा विना न्यौपानेले स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्मासँग कुराकानी गर्नुभएको छ । पाठेघरमा मासु पलाउने कस्तो खालको समस्या हो ? यो समस्या...
तपाईँलाई थाह छ, के हाे दुर्लभ रगत ‘गोल्डेन ब्लड’? जुन विश्वमै जम्मा ४३ जनामा मात्र छ
‘गोल्डेन ब्लड’ अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ? तर रगतका विभिन्न समूहमध्ये ‘गोल्डेन ब्लड’ पनि एक हो । यसलाई दुर्लभ रगत समूह मानिन्छ । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत समूह ‘गोल्डेन’ हुनु घातक हुनसक्छ...
समयमै परीक्षण गरे रोक्न सकिन्छ पाठेघरको क्यान्सर
समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा बर्सेनि धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न...
महिलाका प्रजनन अंग क्यान्सर : लक्षण र रोकथाम
महिलाको कुनै पनि प्रजनन अंगका कोषिकाहरु अस्वभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर मानिन्छ । जस्तै, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर, भु्रणस“ग सम्बन्धित क्यान्सर। के महिला प्रजनन अंग क्यान्सरबाट बच्न सकिन्छ? महिला प्रजनन् अंग क्यान्सरबाट बँच्न र सुरुको अवस्थामा पत्ता लगाउन नियमित रुपमा स्वास्थ्य परीक्षण गरिनु पर्दछ र यस क्यान्सरस“ग सम्बन्धित लक्षणहरु थाहा पाउनु पर्दछ। सुरु...
जाडोमा हातगेडा सुन्निने समस्या छ? यसो गर्नुस् चट्टै हुन्छ ( टिप्स)
जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ। चिलब्लेन्सले रगतका मसिना नसामा खराबी...
आज ऊ, बिरामी छे ! ( एक शसक्त कबिता)
आज उ बिरामी छे, एक सशक्त कबिता । जस्लाई प्रेम खनालले लेखेका हुन् । ...

