अगस्टदेखि जापानमा कन्भिनियन्स स्टोरहरुले, अस्लिल म्यागजिन बिक्रि नगर्ने,पर्यटकहरु समक्ष छवि सुधार्ने प्रयास
टोकियो । सायद, तपाईलाई थाह होला जापान मात्र एउटा त्यस्तो मुलुक हो, जहाँ अस्लिल पत्रिका तथा म्यागजिनहरु कन्भिनियन्स स्टोरहरुमा खुलम खुल्ला बेच्न राखिएको हुन्छ । र मानिसहरुले ति अस्लिल पत्रिका तथा म्यागजिनहरु अन्य सामान्य दैनिक उपभोग्य सामग्रीहरु जस्तै सहजरुपमा किन्ने गर्दछन् । तर, अब भने, जापानमा पनि ‘अस्लिल म्यागजिनहरु कन्भिनिन्स स्टोरहरुमा पनि पाईन्थ्यो रे ‘भनेर केबल ईतिहासमा सिमित हुनेभएको छ...
स्याबास रबि !!! ( एक युवाले लेखे रबि माथि यस्तो व्यंग्य)
गणेश उप्रेती पुरुष हामी येस्तै हो , जे पनि गर्न मिल्ने ! जता पनि जान पाउने । गाउंको साढे जस्तो ? जस्को बाली खाए नी भो । जुन गोठ भत्काए नी भो । एउटीलाइ थर्काउ , अर्कीलाइ फकाउ । सगैकीलाइ झुक्याउ , बाहिरकीलाइ फुर्क्याउ । बहाना चै देउ एउटा । कुरो मिलेन ! मन मिलेन ! तन मिलेन ! धन मिलेन ! उ एउटी महिला हो , दिनै पिछ्छे थोत्री रहने । हामी एउटा पुरुष हौ , मिनेटै...
तिम्ल्याहा बच्चा जन्माउनेलाई ३० हजार
गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । मङ्गलबार...
काठमाडौंसहित देशैभर वर्षा, मौसममा सुधार हुन केही दिन लाग्ने
काठमाडौं, ९ माघ । पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौंसहति देशका अधिकांश भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ । यो प्रणाली आज रातिसम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि...
हाछ्युऊँ रोक्ने गर्नुभएको छ ? हेर्नुहोस् त्यस्को परिणाम !!
हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ। इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन्- जब हाच्छिउँ...
जाडोमा बच्चाको स्याहर यसरी गर्नुहोस् ( १४ टिप्स)
१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। ३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। ४. बासी खानेकुरा नखुवाउने। ५. चिसो चिज सकेसम्म नदिने। ६. उमालेको पानी पिउन दिने। ७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने। ८. बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर...
नेकपा अध्यक्ष प्रचण्डको परिवार नै बिरामी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका तीन सदस्य बिरामी परेका छन्। दाहाल सहित उनकी पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाईमन्त्री बीना मगर पनि बिरामी परेका हुन्। अध्यक्ष प्रचण्ड पत्नी दाहाल बिरामी परेपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । मन्त्री मगर हिजो मात्रै अस्पताल भर्ना भएकी छिन्। भाइरल ज्वरोका कारण उनीहरु बिरामी परेका हुन् ।...
धादिङ्मा बोक्सीको आरोपमा आफ्नै काकीको खुकुरी प्रहार गरि हत्या
धादिङ । खुकुरी प्रहार गरेर भतिजले काकीको हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान खुकुरी प्रहारबाट हत्या गरेका हुन् । वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरलाई नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेका हुन् । भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै...
टोकियोमा तेस्रो हिमालयन गोलिडकप आयोजना हुँदै
टोकियो । ‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ आगामी फेब्रुअरी महिनामा तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिता हुने भएको छ । हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा हुने प्रतियोगिता यही फेब्रुअरी २४ तारीखमा सन्चालन हुनेछ । दुबै क्लवले सहमतिमा हाईजिमा युथ क्लवका अध्यक्ष अखिल लामालाई कार्यक्रम संयोजक चयन गरेको छ।प्रतियोगितामा सहभागि हुन ईच्छुक टीमका लागि...
के हो क्याजुअल सेक्स ?
काठमाडौं । बलात्कार र महिलामाथिका हिंसा बढिरहेका बेला यो प्रश्न समाजशास्त्रीय कोणबाट पनि उठ्न थालेको छ । समाजशास्त्री निर्मला ढकालले यही प्रश्न उठाएकी छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र अध्यापन गराउने ढकालले आफ्नो एमफिलको अध्ययन पनि यसै विषयमा गरेकी छन् । क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् ।...

