टोकियोको खाबुकिच्योमा गोली हानी एकको हत्या, त्यस्ता स्थानहरुमा सचेत बन्न आवश्यक
टोकियो । टोकियोको मनोरञ्जन स्थलको रुपमा प्रख्यात स्थान खाबुकिच्योमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुई आपराधिक गिरोहमा संलग्न व्यक्तिहरुवीच भएको झगडाका कारण गोली हानी हत्या गरिएको हुनसक्ने प्रहरीलाई उधृत गर्दै क्यादो न्यूजले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार काराओके बारमा गोली लागेका ति व्यक्तिलाई रगताम्मे अवस्थामा उद्दार गरि अस्पताल पुर्याईएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले ति...
पैसा छैन भन्दै रोग नपाल्नुस् है ! राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमै उपचार हुन्छ ( शेयर गरेर सबैलाई जानकारी दिनुहोला)
काठमाडौँ । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । यहाँ उपचार गराउन एक सय रुपैया भन्दा बढि शुल्क तिर्नु पर्दैन् । काठमाण्डौको मित्रपार्क चोकबाट गुह्येश्वरी हुँदै...
रवि लामिछाने र निकिता वैवाहिक बन्धनमा बाँधिए
काठमाडौं, ७ माघ । चर्चित पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले सोमबार कानुनी रुपमा काठमाडौं जील्ला अदालतमा बिवाह दर्ता गरेका हुन् । रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै कानुनी रुपमा बिहे गरेको आउदे बैशाखमा परम्परा अनुसार बिवाह गर्ने बताएका छन् । वि र निकिता दुबै...
विपन्न बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले २९ अप्रिलमा ‘मोना साँझ’ आयोजना हुने, कार्यक्रम नजुधाईदिनका लागि आग्रह
टोकियो । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच पुर्याउन म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिक्षादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा ‘मोना...
१६ वर्षीया चेपाङ किशोरी बलात्कृत
चितवन, ७ माघ । चितवनमा एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा मंगलबार बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ । मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६...
आजदेखि स्वस्थानी व्रत सुरु
काठमाडौं, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ...
प्रचण्ड पत्नी सीताको स्वास्थ अवस्था सुधारोन्मुख
काठमाडौं, ७ माघ । लामो समयदेखि बिरामी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । ज्वरो आएर अस्पताल र्पुयाइएकी उनलाई धापाखेलस्थित सुमेरु अस्पतालको आइसीयूमा राखिएको छ । उनलाई आइतबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर युवराज शर्माका अनुसार उनलाई केही दिन अगाडिदेखि सञ्चो थिएन । शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर फर्किए पनि राति पुनस्...
एक आदर्श पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो
अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको...
बम परिवारको दुखेसोः लाञ्छना सहेर कति बस्ने ?
काठमाडौं, ६ माघ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौं आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए । रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको...
मार्च १७ तारिख, आठौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने, सहभागीताका लागि आवेदन खुला( आवेदन फर्म सहित)
टोकियो । बिगत बर्ष झैं यस बर्ष पनि नेपाकेन र रिस्स्यो बिश्वबिद्यालयको संयुक्त आयोजनामा जापानी भाषा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । टोक्यो स्थित यामानोते लाइनको ओसाकि स्टेशन नजिक रहेको रिस्स्यो बिश्वबिद्यालयको सभाहलमा हुने यस प्रतियोगितामा,प्रथम पुरस्कार ५० हजार येन,दोस्रो ३० हजार येन र तेस्रो २० हजार येन रहनेछ भने दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजक संस्थाले...

