रविन्द्र मिश्रलाई बर्माबाट खुला पत्र( भिडियो)
प्रिय रवीन्द्रजी, मातृभूमिको उज्ज्वल भविष्य कामना गर्ने विदेसिएका म जस्ता लाखौं नागरिकलाई विवेकशील साझा पार्टीको फुटले नराम्रो आहत पारेको छ। परदेश हुँदा नेपाली राजनीतिक गतिविधिको सुक्ष्म सूचना नपाए पनि हरदिन, हरसासमा हामी नेपालमा के भइरहेको होला, किन भइरहेको होला भनी सोच्छौं, गफ गर्छौं। देश बाहिर बस्ने हामी त आगामी दिनमा तपाईंको दलले ल्याउन सक्ने सकारात्मक परिवर्तनको कल्पनामा आशावादी थियौं। तर सम्पूर्ण ऊर्जा...
अनेसास जापानको ४९ औँ, नियमित साहित्यिक श्रृंखलामा यस्तो देखियो ( भिडियो)
टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको, ४९ औँ साहित्यिक श्रृंखलामा स्रष्टाहरुले प्रस्तुत गरेका सिर्जनाहरु । ...
सम्बन्धविच्छेदका मुद्धा नै एक तिहाई
चितवन, ४ माघ । चितवन जिल्ला अदालतमा चालु आर्थिक वर्षको ६ महिनामा दर्ता भएकामध्ये एक तिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८ मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ । कार्यालयका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको...
तपाईको आजको दिन ? हेर्नुस् राशिफल
वि.सं.२०७५ साल माघ ०४ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी १८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि दुवादशी,२५ घडी ४१ पला,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र रोहिणी, ०६ घडी ३२ पला,बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त मृगशिरा ।...
बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते (अपडेट)
गलकोट, ३ माघ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ ।...
समाज परिवर्तनमा संगीतकाे भुमिका महत्वपूर्ण: गायिक मिलन नेवार
गीत- सांगीत अनुभूति र जीवन बिहानी भालेको डाक संगै मेरा छिमेकि खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन...
प्रवासमा बसेर लेख्दैमा डायस्पोरिक साहित्य हुँदैन – दिप पाठक(भिडियो)
टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु । प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना...
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
काठमाडौं, २ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैयाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शैयाको अस्पताल...
मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’
काठमाडौ, १ माघ । सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनघि मर्यादाक्रम पारित गरेको थियो ।...
आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व, देशभर मनाइँदै
काठमाडौं, १ माघ । आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । देशभर नै पर्व धुमधामसँग मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात्...

