वेद पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न, नव युवा साहित्य पुरस्कारको घोषणा(तस्बिर सहित)
टोकियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापानले आफ्नो ४९औँ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै...
गायक हिमाल र रियाको गितसंगै घले समाज जापानको ल्होसार सम्पन्न
टोकियो । लिल फङ घले समाज जापानले घलेहरुको ल्होसर १३ तारिक आईतबार सम्पन्न गरेको छ । नेपाली ब्यबसायी सघं जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए । लिल फङ घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्प्न्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन...
जापानमा रहेका मगरहरुले टोकियो यसरी मनाए माघेसंक्रान्ति
टोकियो । सधैको दौडधुप रहने जापानको टोकियोमा गएको १३ तारिक आईतबार मौलिक संस्कृतिको धनि जनजातिहरु मध्येको एक मगरहरुले माघे संक्रान्ती पर्व भब्यताका साथ मनाएका छन । मगर पोषाक सहित सजिएका जापानमा रहेका मगरहरुले माघे संक्रान्ती कार्यक्रम भव्य रूपमा मनाएका हुन । जनजाति महासघं जापानका उपध्यक्ष पेम्बा शेर्पाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा तरुल, पिडालु, सेलरोटि लगायतका खानेकुरा खाई एकआपसमा शुभकामना आदन प्रदानगरी...
प्रेम दिवसको दिन विवाह बन्धनमा बाँधिदै वर्षा र संजोग कोईराला
काठमाडौं – लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री बर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री बर्षाले सोमबार (आज) आफ्नो आधिकारीक फेसबुक मार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् । प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस...
टोकियोमा भेटिए १२ वर्षीय प्रतिभावान गायक , गोपाल यौन्जनदेखि अशोक दर्जीसम्मका गीत मात्रै होईन जापानी र अंग्रेजी भाषाका गीत पनि हुबहु गाउँछन् ( भिडियो)
टोकियो । बुटवलका प्रेम प्रकाश टण्डन,उमेरले भर्खरै १२ वर्ष लागे । विगत २ वर्ष अगाडिदेखि परिवारका साथ जापानमा छन् । नेपालमा हुँदा, संगीतको औपचारिक अध्यायन समेत गरेका प्रेमले जापान आएपछि संगीत साधनामा लाग्न त सकेका छैनन् । तर उनमा रहेको जन्मजात प्रतिभा भने जापानको व्यस्थता र असहजता पनि फक्रिरहेको छ । भविष्यमा राम्रो गायक बन्ने सपना बोकेका प्रेमलाई हामीले...
धादिङ समाज कोरियाद्वारा बिपन्न चेपांग समुदायमा न्यानो बितरण
दक्षिण कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उपलब्ध गराईएको जाडो मौसमको राहत आज धादिङ समाज कोरियाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको बेनीघाट रोरागं गाउँपालिका स्थित बिकट तथा बिपन्न समुदाय “मासखर्क” का ४५ घर परिवारलाई जाडोको लागि आवश्यक कपडा (कम्बल) बितरण गरिएको छ । उक्त सहयोग कोरियामा रहेका सकृय सामाजिक अभियान्ता हरुको समुह “न्यानो बाँड्ने अभियान” मार्फत उपलब्ध भएको थियो । यस अभियानको अर्को...
जापान एउटा विशाल महासागर हेा ,पैाडिन सके उत्रन सकिन्छ , नत्र ज्याननै गुमाउनुपर्ने हुन्छसक्छ ( अनुभव)
बाध्यता,रहर,देशकेा अस्थिर राजनैतिक अबस्था,बेरेाजगारले बनैा या युवाहरू बिदेशिने क्रेजकेा कारण मलाइपनि बिदेशिन बाध्य बनाएकेा ५ बर्ष भएछ । थाहै नभइ ५ बर्ष बितेकेा छ । येा अवधि मलाइ अझै बर्ष हेाइन महिना जस्तेा लागिरहेकेा छ । किनकि ५ बर्षकेा यत्रेा लामेा समयावधिभित्र के उपलब्धि हासिल भयेा,कति पैसा कमाइ भयेा ,के अनुभव बटुल्येा भनेर प्रश्न गरेमा अनुत्तरित छु । अरू...
स्टार्टअप पिचीङ्ग प्रतियोगीता तथा प्रविधि प्रदर्शनी सम्पन्न
काठमाडौँ । ‘मधेशी युथ कनेक्टस्’ द्वारा आयोजीत ‘स्टार्टअप पीचीङ्ग प्रतियोगीता तथा प्रविधि प्रदर्शन कार्यक्रम’ शनिबार थापाथली ईन्जीनीयरिङ्ग क्याम्पसमा सम्पन्न भएको छ । प्रतियोगीतामा विभिन्न विद्याका १४ समुहले सहभागीता जनाएका थिए । निर्णायक मण्डल तथा सार्वजनीक भोटीङ्ग प्रणालीबाट उत्कृष्ठ प्रस्तुती, उत्कृष्ठ ‘पीच’ र उत्कृष्ठ योजना छानिएको थियो । उत्कृष्ठ प्रस्तुती अप्पन पैड समुहका श्रीनु झाले पाईन । त्यहि उत्कृष्ठ योजना (आईडिया)...
जनप्रतिनिधिकै घरमा छाउगोठ
सुर्खेत, २९ पुस । चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ । सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने,...
तपाइको आजको राशिफल यहा हेर्नुहोस् !
वि.सं.२०७५ साल पौष २९ गते । आईतबार । ईश्वी सन् २०१९ जनवरी १३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि सप्तमी,३० घडी ०५ पला,बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त अष्टमी । नक्षत्र उत्तरभाद्रपदा, ०१ घडी १५ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त रेवतती ।...

