विवाद पछि रवि लामिछानेको यति ठुलो निर्णय ( पुरा हेर्नुहोस्)

काठमाडौँ । आफ्नै पारिवारिक कारणले पछिल्ला केहि दिन यता धेरै चर्चा र विवादमा तानिएका युवा पत्रकार रवि लामिछाने यतिबेला सबै मिडियाका मुख्य विषय बनेका छन् । नेपालमा हुने गरेका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाएर लाखौं शुभचिन्तकहरुका मन जितेका रवि किन यति धेरै चर्चामा आए ? व्यक्तिगत विषयलाई उठाएर विवादमा ल्याउनु उचित थियो वा थिएन ? त्यसको केहि दिनमै...

चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र विश्वकर्माले पाए दुई करोड !

बागलुङ। लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८...

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने- धनी र गरिबबिचको असमानता बढ्दो

काठमाडौं । नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन...

छाउगोठमा आमा–छोराको मृत्यु

बाजुरा : बाजुराको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएका थियो। अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो। सोमबार राति जाडोले साह्रै सताएको थियो। त्यसैले मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन्। जाडो भगाउन उनीहरुले आगो पनि बाले। तर, दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन्। निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान...

रबि मेरा लागि भगवान त हैनन् तर हौसलाकर्ता भने अवश्य हुन् – दिल निशानी

प्रष्टिकरण:- भूलिदिनेलाई- सम्झिदिनेलाई रबि लामिछानेको निजी कुरा कसैले नि गरेका छैनन्। उनले आफ्नो निजी कुरा आफ्नै फेसबुक आईडी मार्फत गर्वका साथ सार्वजानिक गरेका हुन्। यदी तपाईहरु फेसबुक वालको “पब्लिक अप्सनमा “ केही चिजहरु पोस्ट गर्नुहुन्छ भने ति निजी हुदैनन्। स्वत; समुदायको सम्पती बन्छन्- बहसको बिषय हुन्छन। निजी कुरा गर्नका लागी म्यासेन्जरको प्रयोग गर्न सकिन्छ। त्यसैले रबिको निजी कुरामा मानिसहरुले चासो...

आउनुहोस् रबि लामिछानेलाई देश निकाला गरौँ , नभए आजिवन जेल हालिदिऔँ ! ( पुरा पढ्नुहोस्)

यम श्रेष्ठ । आउनुहोस ! सबै मिलेर रबि लामिछानेलाई सकेसम्म देशबाटै निकालौ, नत्र जेल हालौ। यहाँ बलात्कारमा परेर छटपटाईरहेका नारीहरुको बारेमा कसैले बोल्दैनन् !एसिडको प्रहारबाट घाइते भएका पिडित नारीहरुको कथालाई समेटेर कसेैले समाचार लेख्दैनन!घरायसी झगडामा लोग्नेले स्वास्नीलाई मट्टीतेल छर्केर आगो लगाएको प्रति कसैको ध्यान जादैन,साना साना बालिका हरु यौनहिंसामा परेको कसैले लेख्दैन, बोक्सीको आरोपमा सैयौ महिलाहरुलाई मलमुत्र खुवाएर हत्या सम्म...

संसारकै ठुलो हिन्दु मन्दिर, तपाई पनि दर्शन गरि सेयर जानूहोस यसको महत्व !

एजेन्सी । दुनियाकै ठुलो हिन्दु मन्दिर,जसको साउन महिनामा अति नै महत्व छ, हामी तपाई पाठकलाई संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरका बारेमा जानकारी दिँदैछौ । जसको साउन महिनामा अति नै महत्व छ । यो मन्दिर कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२–५३ मा यस मन्दिरको निर्माण गरेका हुन् ।...

राजदुतावासमा नेपालीहरुको दिनदिनै गुनासोहरु आउँछन् ,हामीले सुध्रिने समय ढिला भईसक्यो- राजदुत प्रतिभा राणा ( भिडियो सहित)

टोकियो । जापानका लागि नेपाली राजदुत महामहिम प्रतिभा राणाले जापानमा नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै भएपनि सकारात्मक आचरणहरु सिक्न र पालना गर्न उदासिन रहेको गुनासो व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली संघ जापानको ८ औँ वार्षिक साधरण सभामा प्रमुख आतिथी रहनुभएकी उहाँले, नेपालीहरुले ट्रेन यात्राका क्रममा, मोबाईलफोनमा ठुलो -ठुलो स्वरमा कुरा गर्ने, झै-झगडा गर्ने लगायतका बानीहरु सुधार गर्न जरुरी रहेको बताउनुभएको हो...

आगोकै भरमा रातभर खुला आकाशमुनि बास

हुम्ला– महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा...

१२ वर्षमै आमा !

काठमाडौं । राममायाः घुटुघुटु पिएर खा । उठ्छेस कि ? गंगामायाः सके पो उठ्नु ? १२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् । मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा घर छ, उनको । ‘काठमाडौंबाट १५ सय रुपैयाँ बस...