धादिङको गजुरीबाट ४ किलो अबैध सुनसहित ३ जना पक्राउ
धादिङ : धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित ३ जना पक्राउ परेका छन् । प्रदेश तीनको प्रहरीको विशेष टोलीले गएराति सुनसहित संजित वाइवा लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई राति साढे १० बजे पक्राउ गरिएको प्रदेश ३ प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्ति र बरामद सुन प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने...
अनाैठाे विवाह : बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही
भारत :-भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो । दुलही थिइन् दाैडको...
छोराछोरीको कमाइमा बाबुआमाको हक ! तलबको निश्चित रकम बैंकमा राखिदिनुपर्ने
काठमाडौं । अहिलेसम्म छोराछोरीले आमाबुबाको सम्पत्तिमा हक दाबी गर्दै आएका थिए । तर, जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भयो भने छोराछोरीको कमाईमा बाबुआमाको हक लाग्छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो विधेयक तत्काल संसदमा दर्ता गर्ने निर्णय गरेको छ । विधेयकले छोराछोरीले आफ्ना पारिश्रमिकको निश्चित रकम आमाबुबाको खातामा जम्मा गर्नु पर्ने व्यवस्था गरेको सञ्चारमन्त्री...
थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव (सूचीसहित)
पुस,काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए । बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण...
छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई…
काठमाडौँ, १९ पुस । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट...
यस्तो पनि !!! पुण्य कमाउन महिनावारी नहुँदै विवाह !
डोटी, १९ पुस । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह...
काठमाडौँमा बन्द कोठाभित्र सुत्केरीको मृत्यु
काठमाडौँ, १९ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महीनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् । श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै...
एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता
सुर्खेत । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन् । यमुना र निशा ९ मा...
ट्रकको ठक्करबाट पत्रकार पौडेलसहित २ जनाको मृत्यु
चितवन । चितवनमा ट्रकको ठक्करबाट पत्रकार प्रवीण पौडेलसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीमा शुक्रबार ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको...
७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो
पोखरा :-७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको हत्याको आरोपमा पक्राउ गरेको छ । पोखरामा ७ महिनाअघि शव भेटिएकी महिला उनै राखी भएको खुलेको छ । सोधपुछमा ती डाक्टरले ७ महिनाअघि राखीलाई नेपालमा पोखरा ल्याएर पहाडभाट भीरबाट...

