सुधार केन्द्र ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

काठमाडौं, १३ पुस । बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ । ‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका...

राशिअनुसार हेर्नुस् आजको तपाईंको भाग्य

वि.सं. २०७५ साल पौष १३ गते । शुक्रबार । ईस्वी सन् २०१८ डिसेम्बर २८ तारिख । नेपाल संवन् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि षष्ठी,  १० घडी ०० पला,  बिहान १० बजेर ५५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाफाल्गुनी,  २१ घडी २४ पला,  दिउँसो ०३ बजेर २८...

एउटा तस्बिर जसले विश्वको करोडौँ मानिसहरूको ध्यान तान्यो

टवाक्कोल करम्यान, टाइम १२ पौष बिहीबार, २०७५ | १२:४४:०० मा प्रकाशित साना, टेइज, हुदेदाह र यमनको जताजतै पूरै परिवारहरू भग्नावशेषमा पुरिएको अवस्थामा छन् । त्यहाँका प्रत्येक घरबाट बालबालिकाहरूले पीडामा निकालेको आवाज निस्कन्छ । तर बाँकी विश्वलाई यसको कुनै भेउसमेत थिएन । तर ७ वर्षे अमल हुसेनको एक तस्बिरले यो अवस्थामा केही मात्रामा परिवर्तन ल्यायो । यो फोटोले एकदम सटिकताका साथ यमनको...

आमालाइ गुमाएपछि भावुक हुँदै रविले फेसबुकमा यस्तो लेख

काठमाडौ । दोस्रो नेपाल आर्इडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएपछि रविले आफ्नो फेसबुक एक भावकु स्टाटस लेखेका छन् । आमाको मृत शरिरसँग दुइवटा तस्विर राख्दै रविले लेखेका छन् । किन छोडेर जानु भो आमा मलाइ, दैब पनि कस्तो निस्तुरी भैइस मेरो खुसि देख्न सकिनस थुक्क यो शब्दले उनका फ्यानहरुलाई खुबै रुवाएको छ ।   बुधबार बिहान ७ बजेतिर उनी...

५३औं जन्मदिन मनाउँदै बलिउड स्टार सलमान खान

एजेन्सी– बलिउडका सुपरस्टार सलमान खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार राति फार्म हाउसमा भव्य पार्टीको आयोजना समेत गरेका थिए। सलमानले आयोजना गरेको उक्त पार्टीमा सहभागी हुन अनिल कपुर, कट्रिना कैफ, मौनी रोय, सोनाक्षी सिन्हालगायतका कलाकर्मीहरुको उपस्थिति रहेको थियो। पार्टीमा सलमानकी गर्लफ्रेण्ड युलिया वंतूरको पनि उपस्थिति रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ। फिल्मी करियरसँगै विभिन्न विषयबाट चार्चामा आउने गरेका...

करेन्ट लागेर नेपाल आईडल रवि ओडकी आमाको मृत्यु

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो। सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो। घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ। बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती...

असल जापानीहरुका अपत्यारिलो अल्कोहलिक जिवनशैली(फोटोस्टोरी)

टोकियो ।जापान भन्ने बित्तिकै सबैको मानसपटलमा तीब्र विकास,उच्चस्तरको प्रविधि,शिष्ट मानिसहरु आदि सकारात्मक बिम्बहरु खेल्न थाल्दछन् । तर आज ति सबै भन्दा फरक पाटोलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । जापान पनि अन्य देश जस्तै   मानासहरुकै मुलुक भएकाले यहाँ पनि अन्य मुलुकमा जस्ता हरेक गतिविधिहरु हुने गर्दछन् । फरक यति हो यहाँ नराम्रा भन्दा र राम्रा र खराब मान्छे...

मनोज गजुरेलकी पूर्वपत्नीले डिभोर्सको वार्षिकोत्सव मनाउने

हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने लगातार चर्चामा रहिन् । कहिले गीत गाएर त कहिले तालतालका अन्तरवार्ता दिएर । उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् । ‘हो...

जापानको जनसंख्यामा अहिलेसम्मकै ठूलो गिरावट

टोकियो-यो वर्ष जापानको जनसंख्यामा अहिलेसम्मकै ठूलो गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । पाका उमेरका मानिसको संख्यामा भएको तीव्र वृद्धिको यो मुलुकमा जन्म दर पनि कीर्तिमानी न्यून कायम भएको छ । यो वर्ष जापानमा अनुमानित ९ लाख २१ हजार शीशुको जन्म भएको छ । यो संख्या अभिलेख राख्न सुरु भएको वर्ष १८९९ देखिकै कम भएको स्वास्थ मन्त्रालयले हालै सर्वाजनिक गरेको...

आफ्नो गृहजिल्ला धनगढी पुगे रवि, विमान स्थलमा भव्य स्वागत

कैलाली, पुस ९ । नेपाल आइडल–२ विजेता रवि ओड सोमबार धनगढी आइपुगेका छन् ।  उनलाई विमान स्थलमा भव्य स्वागत गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका लागि धनगढी पुगेका रविलाई विमान स्थलमै भव्य स्वागत गरिएको हो । नेपाल आइडल–२ विजेता बनेपछि पहिलो पटक सुदूरपश्चिम सरकारको सम्मानमा सहभागि हुन रवि धनगढी पुगेका हुन् । विमान स्थलमा रविका शुभचिन्तक,...