भारतविरुद्ध अष्ट्रेलियाको कप्तानी ७ वर्षे आर्चीले गर्ने
भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगमी बुधबारदेखि मेलवर्नमा सुरू हुँदैछ। यसअघिका दुई खेलमध्ये पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको थियो। यसैबीच अष्ट्रलेयाले भारतविरूद्धको तेस्रो टेस्टका लागि आफ्नो १४ सदस्यीय घोषणा गरेको छ। जसमा ७ वर्षिय आर्ची शिलरलाई टोलीमा राखिएको छ। कप्तान टिम पेनले घोषित टोलीमा रहेका आर्चीलाई सह-कप्तान बनाइएको छ। पछिल्लो केहि दिन आर्चीले अस्ट्रेलिया क्रिकेट...
कालिकोटको घना बस्तीमा आगलागी, ८७ घर जले
कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ । आइतबार रातिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न खोज्दा पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने सामान्य घाइते भएका छन् ।...
दमौलीमा सर्प जस्तो मान्छे ! सुन निलेपनि १० मिनेटपछि मुखैबाट सिँगै निकाल्छन् (भिडियो सहित)
काठमाडौँ – संसारमा पनि अनेक थरी मान्छेहरु हुन्छन् । यस्ता यस्ता कला भएका व्यक्तिहरु हुन्छन् कि हामीले बाचुन्जेल ती सबैको बारेमा थाहा पाउन पनि सक्दैनौं । नेपालमा पनि त्यस्ता धेरै अनौठा प्रतिभा भएका व्यक्तिहरु छन्, जो अहिलेसम्म मिडियामा आएका छैनन् । बिश्वमा यस्ता अनौठा कलाहरु रेकर्डको रुपमा दर्जा गर्न गिनिज वल्र्ड रेकर्ड पनि छ । यस्तैमा यहि रेकर्डका लागि...
जापानमा हुनुहुन्छ ? कि आउने बिचारमा ? ओनसेन (温泉) जाँदा जान्नै पर्ने कुराहरु(भिडियो)
टोकियो । तपाई जापानमा हुनुहुन्छ या कुनै समय जापान आउने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने यो जानकारी हेर्न नभुल्नुहोला ।किनकि नजान्नु तपाँईको दोष होईन तर जान्न नचहानु चाहिँ ठूलो गल्ति हो ।हामीले, ओनसेन(温泉) जाँदा ख्याल गर्नुपर्ने केहि सामान्य तर महत्वपूर्ण जानकारी सहित यो भिडियो निर्माण गरेका छौँ । हेर्नुस् भिडियो । ...
संसारकै लोकप्रिय वीर्यदाताः खास कारण बढिरहेछ माग, महिनामा ५ जना गर्भ
लस एन्जल्स। २७ वर्षका केल गर्डीलाई संसारकै सबैभन्दा लोकप्रिय वीर्यदाता मानिन्छ । सबैभन्दा रोचक कुरा, उनी हरेक महिना ५ महिलालाई गर्भवती बनाउँछन् । हालै डेली मिररले यी ह्याण्डसम वीर्यदाताको बारेमा कैयौं रहस्य खुलाएको छ । डेली मिररसँग कुरा गर्दै केलले आफू २३ वर्षको उमेरमा कसरी वीर्यदाता बने भन्ने खुलाएका छन् । अहिले केललाई वीर्य दानका कैयौं अनुरोध आउँछन् ।...
दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण
सुर्खेत – चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा...
दाङ दुर्घटनाः रित्तियो शिक्षालय, शोकमा दाङका बजार
दाङ – तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका १–१ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै...
टोकियोको ट्रेन यात्रामा देखिने यि ५ दृश्य जस्ले तपाईलाई अचम्मित पार्ने छ( तस्बिर सहित)
टोकियो । जापान संसारकै व्यस्थ मानिसहरुको देश मध्येको एक प्रमुख मुलुक ! टोकियो त्यो व्यस्थ मुलुक भित्रको अति व्यस्थ सहर । यहाँ प्राय मानिसहरु हिड्ने मात्र होईन कुदिरहेका हुन्छन् । यो अति व्यस्थ सहरको ट्रेन यात्र हरेक विदेशीहरुका लागि थप रोचक पक्ष हो । पंत्तिकारले विगत ३ वर्ष देखी देखेको अनि भोगेको जापानको ट्रेन यात्राको केहि रमाईला कुराहरु । १.निदाई...
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन
महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भैसकेकी थीईन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको...
जापानले अब सित्तैमा नेपाली कामदार लैजाने ! यस्तो हुनेछ प्रक्रिया …
टोकियो– जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेस को लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसंग कुरा भैरहेको बताइएपनि सोमबार ९ देशमा...

