सुत्केरी बचाउन जहाज चार्टर
जाजरकोट, ७ पुस । चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ । जाजरकोट अस्पताल र्पुयाइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज र्पुयाइएको हो । २ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो । उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । प्रतिभाले...
कति वजन भएकाले कति पानी पिउने ?
डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक...
अच्चम्मको नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस
काठमाडौं : पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक...
एजेन्सी। रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ हाम्रो समाजमा । तर यो भ्रम मात्र हो । यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ ।
मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलाबिच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।
मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन् । उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन । वास्तममा यौन सम्पर्क एक कला हो ।
यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ । यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बाढ्ने क्रिया ठान्नु जरुरी छ । रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन ।
यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र मादक पदार्थ सेवन गरेको छ भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन । यदी दुबैले मादक पदार्थ सेवन गरेकाछन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कसहलेकाही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन ।
रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउँछ भन्ने भ्रममा हुनुहुन्छ ? यस्तो छ नकारात्मक असर
...
सोनिया कसरी भइन् बार गर्ल ? गुगल सर्चमा पनि दुरुपयोग
नयाँ दिल्ली । यो साता केही चर्चित नेताको नाममा आउने गुगल सर्च नतिजाले भारत, अमेरिका र पाकिस्तानमा निकै चर्चा पाएको छ । ट्वीटर र फेसबुकका सयौं प्रयोगकर्ताले गुगलमा ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आएको जनाएका छन् । यस्तै खालको पोष्ट भारतमा पनि गएको बुधबार देखि चर्चित भयो ।...
जनप्रतिनिधि नै तुइन चढेरै कार्यालय
हुम्ला — तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुका तुइनमा...
जापानका यि केहि यस्ता कुरा जो अधिकांस विदेशीले मनैदेखि घृणा गर्दछन् ( तस्बिर सहित)
तपाई यदि जापामा हुनुहुन्छ भने, अवश्य पनि यहाँ मन पर्ने चिजहरु धेरै छन् । यहाँको विकास, बजार,वैज्ञानिक आविष्कार, अतिथि सत्कार, खानको परिकार आदि । तर अलि गहिरिएर हेर्नुभयो भने, केहि यस्ता पाटाहरु पनि छन् कि जो साच्चै तपाईलाई मन नपर्न नि सक्छ । आउनुस् आज तपाईलाई त्यि जापानका मन नपर्ने पाटोहरुको जानकारी गराउँने छौँ । १.रामेन ( जापानी नुडल्स) पसलको...
एक बर्षे बालिका र पुडल ( घरपालुवा) बिचको यस्तो मित्रता,जो केवल जापानमा मात्र सम्भव छ ( फोटो कथा)
सायद, जापान मात्र एउटा त्यस्तो मुलुक होला जहाँ विश्वकै आश्चर्य लाग्दा अनि चमत्कारिक दृश्यहरु पनि सहजै देख्न सकिन्छ । आज यहाँहरुको माझमा घर पालुवा जानवर र मानिस बिचको गज्जवको मित्रताको केहि तस्बिरहरु प्रस्तुत गर्दैछौँ । सामान्यतः घरपालुवा जनावारहरु मन पराउने जापानीहरु अधिक छन् । कुकुर र बिरालो सबैभन्दा धेरै पालिने घर पालुवा जानवर भित्र पर्दछ भने, जापानमा यसका अलाव,...
श्रेया सुनारको हत्यारालाई आजीवन कैदको फैसला
काठमाडौं । जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारालाई आजीवन कैदको फैसला सुनाएको छ । न्यायधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार उक्त फैसला सुनाएको हो । स्याङ्जा घर भई पोखरा–२२ कोदीमा बस्दै आएका २७ वर्षीय कुसुम पौडेललाई अदालतले आजीवन कैदमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी ओम रानाले जानकारी दिए । गत असोज ८ गते...
जापानमा तमु ल्होसारको तयारी तिब्र,गायक छेत्र गुरुङलाई श्रष्ठा सम्मान गरिने
जापान । तमु धिं जापानले तमु समुदायको नयाँ वर्ष तमु (फो-ल्हो) ल्होसार यहि जनावरी २ तारिक बुधबारका दिन भब्यताको साथ मनाउने तयारी थालेको छ । नेपालबाट आमंत्रित कलाकारहरुको साथमा तमुहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक कार्यक्रम सहित (फो-ल्हो) ल्होसार २०१९ भब्य रुपमा मनाउन तयारी थालेको हो । आफ्नो मौलिक परम्परा र सस्कृतिलाई जिबन्त राख्ने र तमु तमुबिच भाइचाराको सम्बंन्ध कायम राखी आपसी...

