भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी
काठमाडौं — बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक...
जापानको गुन्मा केनमा “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९”हुने, महानायक राजेश हमाल पनि जापान आउने
टोकियो । गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९” आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल पनि जापान आउने भएका छन् । नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदो जनवरी ५ तारिख शनिवार गुन्मा केन...
‘छक्का पञ्जा ३’ को चिबा प्रदर्शन भव्यरुपमा सम्पन्न
टोकियो । नेपालमा अत्याधिक रुचाईएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३ ‘जापानको विभिन्न १५ भन्दा बढ़ी स्थानहरुमा प्रदर्शन गर्ने क्रममा, यहि डिसेम्वर १३ मा टोकियो नजिकै रहेको चिबाकेनमा भव्यरुपमा प्रदर्शन भयो । नेपालीहरुको बाक्लो वसोवास रहेको चिबाकेनमा रहेका चलचित्र प्रेमिहरुको लागि चिबाको फुनावासी स्थित फुनावासी किंरो सिमिन सेन्टरको हलमा प्रदर्शन गरिएको चलचित्र हेर्नका लागि सो स्थानमा वसोबास गर्ने नेपालीहरुको भव्य उपस्थिती...
निर्मला हत्या प्रकरण: तीन दर्जन प्रहरी कारबाहीमा पर्ने
काठमाडौं, ३ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको...
आज मंगलबारको तपाईको राशिफल हेर्नुहोस
वि.सं.२०७५ साल पौष ०३ गते । मंगलबार । ईश्वी सन् २०१८ डिसेम्बर १८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि एकादशी,५३ घडी २६ पला । नक्षत्र अश्विनी,४८ घडी ११ पला,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त भरुणी । योग परिध,३८ घडि ०० पला,बेलुकी १० बजेर...
शोकमा डुब्यो सिंगो गाँउ
नुवाकोट, १ पुस । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डुबेको छ । मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए । सिसिपुकै १५ जना अंगभंग भए । एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन् । शोकमा डुबेको सिसिपु...
बंकरमाथि चिया बगान: उदहारण बन्यो काभ्रेको कामीडाँडा
बनेपा — मर्दनसिंह लामा पूर्वलडाकु हुन् । उनी भूमिगत नाम प्रेमले परिचित थिए । माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे । युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन् । अहिले उनी चिया खेती गर्छन् । काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा । द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो । धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना...
तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !
नेपालगन्ज, २५ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे । ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि...
जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !
मुगु — कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ । थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुइवटा गोरु...
कोठीबाट उद्धार गरिएका १२ चेली फेरि बेपत्ता
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली ९ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रर्दशन भईरहेको छ । आजको...

