किन बनाए त आख़िर वैज्ञानिकहरुले साङ्लाको पाउरोटी !
दुनियाँमा खानेकुराको अभावमा धेरै मानिसहरु भोकमरीमा परिरहेका छन् । खाद्यान्न उत्पादनमा आइरहेको कमी तथा जनसंख्यामा भैरहेको बढोत्तरीका कारण यो समस्या झनै चर्किँदो छ । राष्ट्रसंघको एक तथ्यांक अनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ । यतिधेरै मानिसका लागि खानेकुरा कहाँबाट पुर्याउने ? यो प्रश्नको उत्तर ब्राजिलका वैज्ञानिकहरुले खोजेका छन् । भविष्यमा खाद्यान्न अभावका साथै जिव प्रोटिनको...
यसकारण राखिन्छ मन्दिरमा घण्टी ( पढ्नुहोस् भित्री जानकारी)
हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । धार्मिक कारण मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी...
नाङ्गो सुत्दा यस्तो फाईदा हुनेरहेछ ! (जानकारी)
हुन त अहिले जाडो बढिसकेको छ । यस्तो अवस्थामा हामीलाई न्यानो ओछ्यान चाहिन्छ । कतिपयले सुत्नुअघि लुगा परिवर्तन गर्न पनि जाँगर गर्दैनन् । यस्तो अवस्थामा नग्न भएर सुत्ने कुरा कतिलाई नपच्न सक्छ । तर, यो जाडो वा गर्मीको कुरा होइन । लुगा नलगाई सुत्दा हुने फाइदाका कुरा हुन् । तर, हाम्रा सुताईको पोजिसन एवं प्रक्रियाले पनि स्वास्थ्यमा प्रभाव पार्छ ।...
‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
काठमाडौं — टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट । त्यहाँ अचेल दिनभर तनाव हुन्छ । सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ । साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन् । उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन् । धेरैजसो पीडक च्याट एप भएका...
रातमा काम गर्दा क्यान्सरको खतरा !
संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ । चीनको छेन्दुस्थित सिचुआन युनिभर्सिटीको वेस्ट चाइना मेडिकल...
एउटा त्यस्तो मन्दिर जहाँ महिलाको स्तन र भित्रीवस्त्रको पुजा गरिन्छ
काठमाडौं । मन्दिरमा देवी देवताका मूर्तिमा पूजा गरिनुपर्ने हो । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रहरुको पूजा हुन्छ । यस्तो विचित्रको मन्दिर जापानमा छ । जापानीहरु पनि हद गर्छन् भन्या । एउटा यस्तो मन्दिर बनाएका छन् जहाँ देवताका मूर्ति होइन मन्दिरभित्र यत्रतत्र वक्षस्थलका आकृति छन् । मानिसहरु यो मन्दिरमा वर माग्न जाँदा...
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेल अन्तर्राष्ट्रिय युवा पुरष्कार २०१८ बाट सम्मानित
काठमाडौँ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल ‘अन्तर्राष्ट्रिय युवा पुरष्कार – २०१८’ बाट सम्मानित भएका छन् । श्रीलंकाको कोलम्बोमा जारी दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै अन्तर्राष्ट्रिय युथ कमिटीले ढुंगेललाई सम्मान गरेको हो । गत अगष्ठ २३ मा उक्त पुरस्कार घोषणा गरिएको थियो । हरेक वर्ष युवाको क्षेत्रमा उत्कृष्ठ कार्य...
अस्पताल बाट मनोजले गरे जिबन रक्षा को अपिल
टोकियो। चितवन राप्ती नगरपालिका ७ बस्ने २१ बर्ष का मनोज निउरे बोन म्यरो को समस्याले भारत को एपोलो अस्पताल मा उपचार गराउदै ।अस्पतालको बेड बाट जिबन रक्षा को सबैमा अपिल गरेकाछन् । राप्ती नगरपालिका ७ बस्ने २१ बर्ष का मनोज निउरे २०१७ को अक्टोबर सेसन मा फुकोका को कुरुमे इन्टरन्यासनल स्कुल बिद्यार्थी भिजा मा अाई पढाई को क्रममा अचानक पेट...
कास्की पोखरा समाज जापानले सुरु गर्यो, बिक्रम बराल जिताऔँ अभियान
टोकियो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ का प्रवल सम्भावना बोकेका प्रतिष्पर्धी बिक्रम बराललाई जिताउनका लागि जापानमा पनि अभियान थालिएको छ । पोखराका, गोल्डेन माईक बिजेता बिक्रमलाई दोश्रो नेपाल आईडल बनाउनका लागि जापानमा कृयाशील कास्की पोखरा समाजले अभियान थालेको हो । समाजका अध्यक्ष बिकास श्रेष्ठका अनुसार बिक्रम बराल जिताऊँ अभियानको शुरुवात स्वरुप बिहिबार २० हजार नेपाली...
पीडित पुरुष धाउन थाले अदालत
रोल्पा, १३ मङ्सिर । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको बताइएको छ...

