धादिङ समाज जापानको,तेस्रो अधिवेशन डिसेम्बर २९ मा गरिने
टोकियो । धादिङ समाज जापानको तेस्रो अधिबेशन आउँदो डिसेम्बर २९ तारिख , गरिने भएको छ। सोमबार, टोकियो सिनओकुबो स्थित नेवा: डाईनिंगमा सम्पन्न कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले समाजका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा ८ सदस्यीय अधिबेशन आयोजक कमिटी गठन गरेको समाजका महासचिब दिनेश लोहनीले जानकारी गराउनुभयो। समाजका अध्यक्ष, कृष्ण प्रसाद खनालका अनुसार, समाज, धादिङ् जिल्लाका विभिन्न स्थानबाट...
बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा
फिदिम, ९ मंसिर । पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी...
सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्
हेटौंडा – यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् । गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न विदेशतिर रोजगारीका लागि जानुको विकल्प छैन’ –मकवानपुरगढी गाउँपालिका –२ का हरिकुमार हुमागाईले...
गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा
काठमाठौं, ९ मंसिर । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । आजको...
बाह्र वर्षीया गर्भवती !
काठमाडौं, ७ मंसिर । दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ । उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शैयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु । हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन् ।...
जापानको टोकियोमा वाचन प्रवीण दिनवन्धु पोखरेलका साथ श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन हुने ( भिडियो सहित)
टोकियो । आध्यात्मिक सेवा केन्द्र जापानको आयोजनामा टोकियोमा वाचन प्रवीण दिनवन्धु पोखरेलका साथ श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा आयोजना गरिने भएको छ । विहिबार, पत्रकार सम्मेलन गरि, जापानको राजधानी टोकियोमा नोभेम्वर २४ र २५ तारिख दुई दिन आध्यात्मिक प्रवचन संचालन हुने जानकारी गराईएको हो । गैरआवासीय नेपाली संघ( एनआरएनए )जापानको आकस्मिक सहयोग राहतकोषका लागि सहयोग गर्ने...
धर्ना अन्योलमा
कञ्चनपुर, ६ मंसिर । निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो । रातदिन धर्नामा बसेका दुर्गा र यज्ञराजको स्वास्थ्यमा समस्या देखिन थालेको छ। रक्तचाप बढेर स्वास्थ्य जटिल बनेपछि मंगलबार महाकाली अञ्चल अस्पतालका चिकित्सक आएर धर्नास्थलमै उनीहरूको उपचार गरेका थिए । ‘मैले चिकित्सलाई बोलाएर उपचार गराउन लगाएको हुँ’,...
चामल किन्न १० दिन पैदल
मुगु, ६ मंसिर । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ । उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन् । यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र...
बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन
अमेरिका । शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल ‘फोर्टनाइट’ खेल्न थालिसकेका छन् । ‘लौ, मैले जित्नै लागेको थिएँ, म त मरें, ’उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर...
यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । सबै वडाध्यक्षको सल्लाहमा...

