१२ वर्षीया गर्भवतीलाई प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाएपछि……

हेटौंडा, ५ मंसिर । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा...

बाह्र वर्षीया गर्भवती गंगामाया अस्पतालमा

हेटौँडा, ४ मंसिर । गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । ...

भिडियो खिचेर बारम्बार बलात्कार

काठमाडौं, ४ मंसिर । जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । पीडित युवती सम्पर्कविहीन भएपछि प्रहरीले पाख्रिनलाई अदालतबाट म्याद थपेर थुनामा राखिरहेको थियो ।...

सुर्खेतमा पेट छाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत, ३ मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल,...

मर्निङ वाक खतरापुर्ण !

काठमाडौं, ३ मंसिर । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारढा मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा....

‘छक्का पन्जा ३’ जापानको १५ भन्दाबढी स्थानहरुमा प्रदर्शन गरिने,नोभेम्बर १८ मा टोकियोको मेगुरोमा पहिलो शो तय

टोकियो । नेपाली चलचित्रप्रेमीहरुद्वारा  निकै रुचाईएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ नोभेम्बर  १८ तारिख, जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ । केहि समय अघि, नेपालका  ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा ‘सुर्य इन्टरनेशनल एवार्ड ‘सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले  चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यहि नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने...

टोकियोमा सामुहिक म्ह: पूजा तथा नेपाल सम्बत ११३९ शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न, यस्तो देखियो रौनक ( तस्बिर सहित)

टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष आयोजना गर्दै आएको सामुहिक म्ह: पूजा कार्यक्रम यो वर्ष पनि सम्पन्न गरेको छ। टोकियो कोतोकु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन ठुला तथा बालबच्चा सहित झण्डै सय जनाको एकै पटक गरिएको म्ह: पूजा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको संस्थाको महासचिव शिव तण्डुकारले जानकारी  दिनुभयो ।कार्यक्रमको सुरूवात नेवारहरूको नेता भनेर पनि चिनिने...

कोरियामा रहेका नेपालीहरुले,यसरी मनाए भाइ टीका (तस्बिर )

दक्षिण कोरिया । प्रवाशमा रहेर यहाँको  कार्य ब्यस्तताका बाबजुद पनि आफ्नो मौलिक चाड पर्व , संस्कृती र परम्परालाइ निरन्तरता दिदै यसपालिको भाइटिका पनि बिधिबद रुपमा सम्पन्न भयो  ।  कोरियामा रहेका नेपाली समुदायमा तिहारको रौनक राम्रै देखियो । कसैले विदा  लिएर त कसैले काम सकिएपछि पनि टिकाटालो तथा साथीभाई भेटघाट गरि तिहार मनाए । केहिले  दिदिबहिनीहरुको हात बाट टिका लगाए भने...

यसरी खोलियो, ११ वर्षसम्म बन्द भएको मुख

काठमाडौँ । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि घाउ ठीक त भयो तर क्रमशः उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भइन् । उनका परिवारले धेरैवटा अस्पतालमा उपचारका लागि देखाए तर समस्या समाधान हुने कुनै आधार देखिएन । उनका परिवारले अन्तिममा नेपाल मेडिकल...

यस्ता छन् नेपाली कलाकारका तिहार योजना

दसैंपछिको ठूलो चाडका रूपमा तिहारलाई लिने गरिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा गर्ने, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थाप्नेसमेत गरिन्छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वको पनि हो यो । घरमा झिलिमिली बत्ती, सहरमा धेरै थरीका फूल, मिठाई र मसलाले सिँगारिएका हुन्छन् । हरेक नेपालीको तिहारको मनाउने आआफ्नो योजना हुन्छ । सधैँ...