ठमेल चोकमा तयार भयो खाद्यवालीको मण्डला, झुम्मिए पर्यटक(तस्बिर सहित)

काठमाडौं । नेपाल संवतको नयाँ वर्ष । नेवार समुदायले विभिन्न तरिकाले नेपाल सवंत्लाई स्वागत गरेका छन् । वर्ष आरम्भका दिन   भिन्तुना र्‍याली, झाँकी, सांस्कृतिक कार्यक्रम, नाचगान भएको त सबैलाई थाहा छ । तर, ठमेलका युवाहरुले भने यस दिनलाई लक्षित गरेर वर्षेनी आकर्षक मण्डला बनाउने गरेका छन् । ठमेल किसान क्लब र थँबही ल्याय्म्ह पुचः मचा कवःले ठमेल चोकमा यसवर्ष ७ किसिमका...

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मी माताको पूजा आरधाना गरी मनाईदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा...

आफैले जग्गा बेचेर जापान पठाएकाे प्रेमीले धोका दिएपछी

धरान / धरान ११ स्थित बसोबास गर्दै आएकी मनिषा कुलुङ राई(नाम परिवर्तन) ले पत्रकार सम्मेलन गर्दै आफैले जापान पठाएकाे प्रेमीले धोका दिएकाे बताएकी छिन् । करिब २ बर्ष अघि धरानमा रहेको जग्गा बेचेर जापान पठाएका प्रेमीले धोका दिएको भन्दै उनले पत्रकार सम्मेलन गराएकी हुन् । उनले २ वर्षहघि सँगै बसेर ‘म आएपछि तिमिलाई पनि जापान लान्छु र उतै हामी खुसी...

अनौठा मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ

देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् । केरलाको अत्तुकल...

यस्तो अनौठो पहाड जहाँ हरेक महिना यौन महोत्सब लाग्दछ

इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त सेक्स महोत्सवमा सयौँ महिला पुरुषहरु जम्मा हुन्छन् अनि अपरिचित विपरित लिङ्गीहरुसँग यौन सम्बन्ध कायम गर्दछन् । मानिसहरु भेला हुने ठाउँलाई गुनुंग केमुकस भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् सेक्स हिल पनि भनिन्छ । उक्त सेक्स पहाडमा यौन महोत्सव मनाउनुको पनि अनौठो कारण छ । सेक्स फेस्टिबलमा भाग लिँदा सौभाग्य प्राप्त...

नाइटो काटेर प्रेमीलाई उपहार !

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् । प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने...

परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी

काठमाडौं– महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान/श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए शुखी परिवार बनाउन सकिन्छ । आज महिलाले प्रयोग गर्ने...

‘साइकलमन्त्री’ लालबाबुसँग गाडीको लस्कर

कान्तिपुर दैनिकले आज आफ्नो पहिलो पृष्ठमा प्रस्तावित निजगढ विमानस्थल क्षेत्र निरीक्षण उपसमितिले दिएको सुझावलाई मुख्य समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार उपसमितिले वन फाँडेर शहर बनाउनु जायज नहुने सुझाव दिएको छ । ‘घना जंगल फँडानी गरेर शहर बसाउनु आवश्यक छैन’, विमानस्थल अध्ययन उपसमितिका संयोजक माधवकुमार नेपाललाई कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘कमभन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्छ भन्नेमा हामी...

करोडौंमा बिक्छन् यी युवतीको गन्हाउने मोजा, निकै अनौठो छ कारण

एजेन्सी। के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो मान्नुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफूले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् । बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्री गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्छिन्...

आईसियुमा उपचार गराईरहेकी १६ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार

एजेन्सी । दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका बेला फेरी एक १६ वर्षीया किशोरी सामुहिक बलात्कारको सिकार बनेकी छन्। सर्पले टोकेर भारतको उत्तर प्रदेशको बरेली अस्पतालमा आईसियु कक्षमा उपचार गराईरहेक ति किशोरीलाई सोही अस्पतालका सेक्युरिटी र अन्य चार जना अज्ञात मानिसको समुहले बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बिरामीको मन्दिर मानिने अस्पतालमै गम्भीर विरामीमाथि बलात्कार भएको सम्भवत यो...