शाहिलको नयॉ गित रक्सी तालैमा सार्वजनिक

टोकियो । जापानलाई कर्मभूमि बनाएका गायक साहिल खड्काले नयाँ गीत रक्सीको तालैमा’ सार्वजनिक गरेका छन्। तिहारको अवसर पारेर उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज र ज्ञानेन्द्र शर्माले छायकन गरेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन । गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको नृत्य रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले...

छोडपत्र गरेको श्रीमानसँग सहवास हुन थाल्यो, के गरौँ ?

करुणाजी, म ३१ वर्षीय एकल महिला हुँ । मैले २४ वर्षको उमेरमा एकजना सञ्चारकर्मीसँग विवाह गरेकी थिएँ । डेढ वर्षपछि नै हाम्रो सम्बन्धमा विभिन्न समस्या आउन थाल्यो । हाम्रो सम्बन्ध बिग्रनुमा श्रीमान्को मात्र गल्ती थियो भन्ने होइन । यही कारण सम्बन्ध सुधार्न सकिन्छ कि भनेर हामीले निकै प्रयास पनि गर्‍याैं । तैपनि हामी दुईको विचारधारा, जीवनशैली एवं उठबस मिल्दै...

किन गर्यो त डिलिट फेसबुकले, लाखौँ फलोअर्स भएका अकाउन्ट ?

सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए । एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए । ती...

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?

 पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ। यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी...

यी हुन् महामारीको रूप लिन सक्ने घातक ११ रोगहरू

बिबिसी- विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि ‘प्राथमिकता’ दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ। महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ। संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू...

भर्जिन रानी मौरी

म रिना केसी । घर बेनी ।  बुबा गाइड, आमा तरकारी ब्यापारी । मेरो बहिनी छ, म भन्दा ४ बर्ष कान्छी । बुबा आमा बिजी भएकाले बैनीको जिम्मेवारी मेरो थियो, स्कुल जाँदा उसलाइ तयार बनाउने, खाजा बनाउने स्कुल लाने, स्कुलबाट ल्याउने सबै गर्थेँ । मेरो बालापन बेनी मै बित्यो । बेनीको त्यही खोला, झरना, अरुले चराउँदै गरेको भेडा, च्याङ्रा...

आहा ! मनकामना मन्मदिरबाट लिईएको मनमोहक तस्बिरहरु ( फोटो ग्यालरी)

धादिङ । मनकामना मन्दिरबाट देखिएका केहि मनमोहक दृश्यहरु । तस्बिर : सुमी एलसी  मनोकामना  ...

राती अबेर खाना खानुहुन्छ ? सूर्यास्थ पछिको खाना विष समान

विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै छ, ‘बिहानको खाना आफु खानु, दिउसोको साथीसँग बाढेर खानु, रातीको सत्रुलाई दिनु ।’ यसको अर्थ के हो भने, बिहानदेखि क्रमस खानेकुराको...

यस्तो बन्ने भयो धरहरा ( तस्बिर सहित)

काठमाडौं – भूकम्पपछि सबैभन्दा धेरै चासो र चर्चाका रुपमा रहेको धरहरा बनाउने काम बल्ल सुरु भएको छ । भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ धरहरा बनाउन थालिएको हो । पुरानो धरहराले ओगटेको ६ रोपनी, गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी गरी २९ रोपनी जग्गामा धरहरा बनाउने काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा ११...

यस्तो छ क्यान्सर रोगका कारणहरु, यसरी बच्न सकिन्छ (जानकारी)

बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो । आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ । त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ । के हो क्यान्सर ? क्यान्सर एक प्रकारको प्राणघातक रोग हो...