रोएर तनाव व्यवस्थापन गर्ने जापानी काईदा
हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’ लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा हुर्कदै जाँदा जब उनीहरुलाई केही समस्या हुन्छ वा कुनै कुरामा चित्त बुझ्दैन, वेपत्तासँग रोइदिन्छन् ।...
आमाले आफ्नै बालकलाई विषादी खुलाएपछि………..
दुल्लु, १० कात्तिक । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुलाउदा एक नाबालका छोराको मृत्यु भएको छ । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी...
रारा घुम्ने मौसम सुरु
मुगु, ७ कात्र्तिक । रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ । हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो । सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल...
याद गरौँ औषधीको प्रयोगमा गरिने यी गल्ती भयानक हुनसक्छ
हामी सानोतिनो शारीरिक समस्या आउनसाथ पसलमा गएर औषधी खरिद गर्छौं । आफुखुसी खाइदिन्छौं । चिकित्सकले सिफारिस गरेको औषधीमा पनि हामी प्रश्न गर्दैनौं । अर्थात जस्तो औषधी लेखिदिन्छन्, त्यही खरिद गरेर खान्छौं । कहिले काहीँ औषधी विभिन्न परियोजना खासगरी एनजिओ, आइएनजिओले पनि औषधी वितरण गर्छन् । विभिन्न रोगको विरुद्ध भन्दै दिइने त्यस्ता औषधीको बारेमा विस्तृत जानकारी नलिइ चपाइदिन्छौं । जबकी यसरी...
पैसा र मन दुबैका धनी :वारेन बफेट
सेयर बजारको बादशाहको रुपमा चिनिन्छन् अमेरिकी धनाढ्य वारेन बफेट । फोर्ब्स म्यागेजिनले प्रकाशन गर्ने धनाढ्यको सूचीमा ९० अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्तिसहित उनी तेस्रो स्थानमा छन् । बफेटसँग विश्वका सबैभन्दा सफल कम्पनीहरुको ठूलो हिस्सा सेयर रहेको छ । कोकाकोला, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, एप्पल लगाएतका धेरै चर्चित बहुराष्ट्रिय कम्पनीमा बफेटले लगानी गरेका छन् । बहुराष्ट्रिय होल्डिङ कम्पनी वर्कसायर हाथवेका अध्यक्ष...
ज्युँदी महिलालाई पनि मृत प्रमाणित !
काठमाडौं, २५ असोज । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलाई बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो ।...
दशैं टिकटमा मनपरीः कोही रित्तो हात, कोहीलाई फालाफाल !
काठमाडौं, २५ असोज । अर्घाखाँचीका सयौज पोख्रेल बुधबार बिहानै गोंगबु बसपार्कको टिकट काउन्टरमा पुगे । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो–...
श्रीमतीको मृत्युपछि छोरीमाथि बलत्कार !
रोल्पा, २४ असोज । रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ कि ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीनपटक बलात्कारमा परेको किशोरीले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत...
आजबाट दशैं सुरु, उपत्यकाबाट १० लाख बाहिरिए
काठमाडौं, २४ असोज । दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ । ‘त्यसअघि दैनिक ३०– ४० हजार बाहिरिन्थे तर सोमबारबाटै...
निर्मला हत्या प्रकरण प्रतिवेदनमा प्रहरी बिष्ट र बम दिदीबहिनिको भूमिका शंकास्पद
काठमाडौं, २२ असोज । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । साथै समितिले विष्ट र म दिदीबहिनीमाथि...

