दैनिक सेक्स गर्ने महिलाहरु यसरी चिन्न सकिन्छ
एजेन्सी: बिहे पछि एउटा नयाँ जिन्दगी सुरु हुन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्छ ? केटाहरुलाइ...
नागढुङगा–नौबिसे जाम खुलाउन विशेष फोर्स
काठमाडौं, २१ असोज । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराउने तयारी गरेको खवर आजको नागरिक दैनिकमा समाचार छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न थालेपछि प्रहरी...
बलातकारीले भरिदै जेल
नेपालगन्ज, १८ असोज । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन् । नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै...
बलात्कार मुद्दाः चिकित्सकको बेग्लाबेग्लै रिपोर्टले राय बाझियो
काठमाडौं, १७ असोज । १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ । बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् । पीडितको शारीरिक अवस्थासँगै उचाइमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती...
तोकेभन्दा एक रूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना
काठमाडौं, १६ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराएका छैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको...
कात्तिके देउराली समाज द.कोरियाको विशेष अधिबेशन सम्पन्न
कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले ” यहि छुसग २०१८-०९-२३ तारिख सउलमा कुनैपनि प्रचारप्रसार नगरी बिशेष अधिबेशन सप्पन्न गरेको हो । किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले – कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षको राजिनामा...
गरिबको सूचीमै परेनन् गरिब, साहुभन्दा हलिया धनी !
काठमाडौं, १५ असोज । पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन् । सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन्। सरकारले हलिया मुक्तिको घोषणा गरेको १० वर्ष बित्यो । बाजुरामा एक हजार पाँच सय हलियाको प्रमाणीकरण भए पनि साहुबाट लिएको ऋण मिनाहा र पुर्नस्थापनाको व्यवस्था नहुँदा हलियाहरुले अहिलेसम्म मुक्तिको...
आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
तेह्रथुम, १३ असोज । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० बर्षीया मन्थली क (नाम परिवर्तन)ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमानसँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको...
निम संगीत र गगन सरगमको ‘प्रेमको भिखारी’सार्वजनिक
टोकियो ।नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आएका दुई सर्जक,गायक गगन सरगम र संगीतकार निम संगीतले प्रेमको भिखारी नामक सांगितीक सौगात बजारमा लिएर आएका छन् । वि.सं.२०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बि .स २०६० मा पहिलो एल्वम ‘अमर प्रेम’ मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए ।जुन एल्बममा संग्रहित गित म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले...
१० रुपैयाँको लोभ देखाएर श्रीयाको बलात्कार
पोखरा, १२ असोज । पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए । श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए...

