हेर्नुस् यि हुन् नेपालका यौन बजार
फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्,रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल...
बच्चाका अगाडि आमाबुबाले ख्याल गर्नुपर्ने ७ काम मोबाइल चलाउन र खेल्न दिने कि नदिने ?
के तपाईं बच्चाको बाबुआमा हुनुहुन्छ । तपाईकै व्यवहारको कारण तपाईको बच्चामा शारिरीक र मानसिक विकासमा असर परेको हुनसक्छ । त्यसका लागि हरेक बाबुआमा सचेत हुन जरुरी छ । धेरै बाबुआमाले बच्चालाई स्कुल लैजाँदा स्कुलको ब्याग र टिफिन आफैले बोकिदिने चलन छ । बच्चा पाँच वर्षको भएपछि झोला बोक्ने काम तत्कालै छाड्नु पर्छ । जति गर्हौ भएपनि झोला उसैलाई बोकाउनुपर्छ । बाटोमा...
यि हुन्, नेपालमा सेक्स टोय प्रयोग गर्ने चर्चिच कलाकारदेखि नेतासम्म
काठमाडौं । यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ । चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स...
होसयार !बस्दाखेरी खुट्टा हल्लाउने बानी छ ? यो त रोग हो !
काठमाडौं, ४ माघ — तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ । यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ । अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा...
यी तीन बलिउड अभिनेत्री, जो एकै अभिनेतासँग प्रेम गर्छन्
प्रेम कहिले, कहाँ र कोसँग हुन्छ, सकैलाई थाह हुँदैन । बलिउडका स्टारहरु पनि प्रेम रोगबाट बच्न सकेका छैनन् । यी मध्ये केही प्रेम काहनिका बारेमा सबैलाई जानकारी छ । तर केही प्रेम काहनी सबैलाई थाह छैन । बलिउडको एक प्रेम काहनी छ, जो निकै अनौठो छ । किनकी यो काहनीमा एक प्रेमी र तीन प्रेमिका छन् । सोनाक्षी सिन्हा, सोनम...
हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स
हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध बिच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभ चिन्तक पनि आश्चर्यमा परेका छन । मनोज र उनकी पत्नि मिनाले केहि समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । बिशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि उनीहरु ब्यबहारिक, कानुनी र आर्थिक रुपमा अलग अलग भएका हुन् । सम्बन्ध बिच्छेदको कारणका बारेमा...
तौल घटाउन जान्नै पर्ने २१ कुरा
धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ । शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि...
अन्डाको पहेँलो भन्दा सेतो भाग खान यसकारण उपयुक्त छ –
अन्डाको पहेँलो भन्दा सेतो भाग खान यसकारण उपयुक्त छ – भरपूर प्रोटिन पाइने अन्डामा सेतो र पहेँलो भाग हुन्छन् । धेरैले ठानेका हुन्छन्, अन्डाको सेतोभन्दा पहेँलो भाग खानु लाभदायी हुन्छ । तर, यो सोचाइ गलत हो । बरु, पहेँलो छुट्याएर सेतो भाग मात्रै खानुस्, यस्ता फाइदा हुन्छन् : शून्य कोलेस्ट्रोल स् अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने...
न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन
महोत्तरी, माघ ४ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै...
जापानी अनौठो परम्परा,जहाँ चिसो पानी खन्याएर पुन्य कमाईन्छ (फोटो फिचर)
टोकियो । हरेक मुलुकमा रहेका विभिन्न जाति/ धर्मावलम्वी तथा सम्प्रदायहरु आ-आफ्नै परम्परा एवं मुल्यमान्यताहरुमा चलेका हुन्छन् । अन्य मुलुकमा जस्तै जापानमा पनी विभिन्न प्रकार सम्प्रदायहरु छन्,जो फरक -फरक मुल्यमान्यता र आश्थाहरु अंगीकार गरी छुट्टै पहिचानका साथ रहेका छन् । जापानका विभिन्न सम्प्रदाय मध्ये, उल्लेख गर्न लायक एक हो सिन्तो धर्मावलम्वीहरु । जुन सम्प्रदायका आश्थाहरु अन्य भन्दा निकै पृथक र...

