मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग
भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामा संकलित १ लाख २१ हजार २ सय ३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम हस्तान्तरण गर्दै...
काठमाडौंमै २५ रुपैयाँमा एक प्लेट मोमो,
वसन्तपुरबाट अलिकति भित्र छिरेपछि ‘प्याफल’ भन्ने चोक आउँछ। त्यही चोकमा माटोको पुरानो घर। पहिलो तल्लाको साघुँरो अध्यारो कोठा। जहाँ मुस्किलले ६ जना अटाउँछन्। बाहिरको पेटीमा सबैतिर मानिसहरुको लाइन छ। केही हातमा टपरे मो मो खाइरहेका छन्। कोही खानलाई प्रतीक्षामा। कोठामा बस्ने मेच राखिएको छ। कुनै टेवल कुर्सी छैन। बाहिर पेटीमा मोमोको भाँडोबाट तातोतातो बाफ आइरहेको छ। बुद्धि बहादुर बलामी...
शाली नदी मेलामा चौतर्फी लूट
काठमाडौँ, १३ माघ । उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ । मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र...
विश्वकै सबैभन्दा कुख्यात भवन, जस्को १८ तलाभरि वेश्यालय छन्
एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ अब । यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ । हङ्कङकाे फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर...
हेर्नुस् संसारकै वेफुर्सदिला मानिस(जापानी)हरुको हिऊँसंग रमाउने काईदा
टोकियो । गत सोमबार जापानभर भारी हिमपात भयो ।जसको प्रभावस्वरुप जापानमा ४ दशक पछिको सबैभन्दा जाडो महशुस भईरहेको छ । हिऊँ परेको ५ दिन बित्दा पनि सडकमा जमेका हिँऊ पग्लिसकेका छैनन् ।दैनिक जीवनमा असहजता कायमै छ ।यहि बिचमा हिँऊ प्रेमीहरुले हिँऊसंग रमाऊदा बनाएका केहि रमाईला हिम आकृतिहरु । तस्बिर: सामाजिक संजालहरुबाट लिईएको ...
योनिमा वीर्य झार्दा मोटाइन्छ ?
म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै...
भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ की ?
दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै हानि हुन्छ कि हुँदैन ? एलबी -औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले यौन दुर्बलताका कारण चिन्तित एवं हीनताबोधले पीडित व्यक्तिलाई पुरुषत्व फर्काउन मद्दत गर्छ । नेपालजस्तो खुल्लापन नआइसकेको समाजमा यौनबारे छलफल गर्न गाह्रो छ । वीर्य...
राती बारम्बार पिसाई लागिरहन्छ ? यो रोग लागेको हुनसक्छ (जानकारी)
एजेन्सी । जापानी डाक्टरहरूले राति बारम्बार पिसाब फेर्नुपर्ने व्यक्तिले भोजनमा नुन (सोडियम) को मात्रा कटौती गर्नुपर्ने बताएका छन्। एउटा अध्ययनपछि उनीहरूले यस्तो सुझाव दिएका हुन्। राति बारम्बार पिसाब लाग्ने समस्यालाई ‘नक्चुरिया’ (नक्चर्नल पोलियुरिया) भनिन्छ। खासगरी ६० वर्षभन्दा माथिका व्यक्ति यो समस्याबाट प्रभावित हुन्छन्। उनीहरूले गरेको अध्ययनमा ३ सय जना सहभागी थिए। अध्ययनकर्ताहरूले नुनको मात्रा कटौती गर्ने व्यक्तिले यो समस्याबाट मुक्ति पाएको...
जापानी फ्लु के हो त ? कसरी बच्ने यसबाट ?
जाडो मौसममा फ्लुका बिरामी बढ्दै गएको देखिन्छ। काठमाडौंमा कोही ओपिडी मार्फत त कोही भर्ना भएर उपचार गराइरहेका छन्। यो अरु केही हप्ता निरन्तर देखिनेछ। ‘इन्फ्लुएन्जा भाइरस ए’ अन्तर्गत स्वाइन फ्लु (एच-वान-एन-वान), हङकङ वा अस्ट्रेलियन फ्लु (एच-थ्रि-एन-टु), बर्ड फ्लु (एच-सेभेन-एन-नाइन) को बारेमा बढी सुन्ने गरेका छौं। तर, इन्फ्लुएन्जा भाइरस अन्तर्गत ‘बी’ र ‘सी’को बारे कमैलाई थाहा हुन सक्छ। इन्फ्लुएन्जा भाइरस...
ऋषि धमाला पत्नीको धमका,यसरी मर्काईन् कम्मर (फोटो हेर्नुस्)
सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ । ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ । दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम...

