गाउँपालिकाले दियो प्लस टुका छात्रालाई साइकल
विराटनगर । मोरङको धनपाल गाउँपालिकाले आज आफना गाउँपालिकामा टेन प्लस टु मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । २०७३ सालको एसएलसी परिक्षा पास गरेर टेनप्लस टु अध्यनरत ६ वटा माध्यमिक विद्यालयका ६८ जना छात्रालाई साइकल वितरण गरेको हो । गाउँपालिकाले वृह्द कार्यक्रमको आयोजनागरी साईकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले शिक्षा विना विकास संभव नहुने भएकाले साईकलकल...
सेक्स गर्ने नयाँ तरीका थाहा पाउनुहोस् है..
प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ । मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो ऐप्स बनाएको छ । हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत...
पहिलो पटक यौनसम्पर्क गर्दा मेरो रगत आएन, यो कसरी हुन्छ ? तर म कुमारी थिएँ
म १८ वर्षीया विवाहित युवती हुँ। भनिन्छ, जब एक भर्जिन युवतीले पहिलो पटक यौनसम्पर्क गर्छिन्, रगत आउँछ, जुन कुमारित्वको संकेत वा प्रमाण हो, तर मेरो रगत आएन। यो कसरी हुन्छ ? कसलाई यस्तो हुन्छ र कसलाई हुँदैन ? विशेष गरेर युवतीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्वपूर्ण प रहँदै आएको पाइन्छ। विवाहमा कुमार केटालाई कन्या...
टोकियोमा ४ हज़ार मानिसहरु घरबारबिहिन
टोकियो ।करिव ४ हजार जना मानिसहरु टोकियोका २४ घण्टा इन्टरनेट सुविधा भएका र मंगा क्याफेमा शरण लिने गरेको महानगर सरकारको सर्भेले सोमबार देखाएको छ । उनीहरुमध्ये ७० प्रतिशतभन्दा बढि अस्थाइ कामदार रहेका छन् । साइबर होमलेस भनेर चिनिएका उनीहरुमा सामान्यतया ३० र ५० वर्ष उमेर समूहका ३८.५ र २७.९ प्रतिशत रहेको सर्भेले देखाएको छ । महानगर सरकारका एक अधिकारीले बताए...
आज वर्षौंपछिको दुर्लभ खगोलीय चन्द्रग्रहण
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए...
स्वदेश फर्किएनन् नेपाली वैज्ञानिक
विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन्। नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो। सरकारको वार्षिक...
बच्चामा देखिने समस्या र समाधानका उपायहरु
जाडो मौसममा बच्चाहरुलाई धेरै समस्याले सताउने गर्छ । त्यसैले उनीहरुलाई अरुबेला भन्दा बढी स्याहार गर्नुपर्छ । जाडोमा बच्चाहरुलाई सामान्यतया रुघाखोकी, पखाला जस्ता समस्या देखिन्छन् । नेपालको हावापानीमा धेरै किसिमका भाइरस पाइने भएकाले तिनले यस्ता समस्या निम्त्याउने गर्छन्। जाडोयाममा प्रायः बच्चाहरुलाई रुघाखोकीले सताउने गर्छ । रुघाखोकीले ५ वर्षमुनिका बच्चाहरुलाई बढी सताउँछ । आमाको मात्र दूध खाने बच्चालाई सुरुको अवस्थामा रुघा...
श्रीमतीको हत्या आरोपमा एकजना पक्राऊ
झापा, माघ १५ । झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ५५ बर्षीय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षीय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली पुगेर किशोरलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको...
राउटेलाई बिमा समितिले दियो दुई लाख बराबरको न्यानो कपडा र खाद्यान्न
कालिकोट : दैलेखको महाबु गाउँपालिका-१ छामघाट खोलाको जंगलमा बस्दै आएका राउटेलाई बिमा समितिद्वारा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ। राउटे बस्तीमा पुगेर बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं, बिमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्की र बिमक संघका महासचिव योगेशभक्त श्रेष्ठको सहयोगी हातहरुले न्यानो कपडा र खाद्यान्न वितरण गरेका हुन्। नेपाल बिमा समितिका कर्मचारी, नेपाल बिमा संघ, नेपाल इन्सोरेन्स प्रोफेसनल...
बिहेअघि प्राय पुरुषले बोल्ने आठ झुट,
प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । प्रेममा परिसकेपछि हरेक व्यक्तिमा केहि न केहि परिवर्तन आउने गर्छ । हामीले गरेको एक खोज तथा अनुसन्धान अनुसार बिबाह अगाडी प्राय एक पुरुषले आफ्नो पार्टनरसंग बोलेको झुटहरु के-के हुन् भनि गरेका थियो, १) योभन्दा अगाडि मेरो...

