आगलागीमा परी काठमाडौं लगनमा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–१२ लगनमा शनिबार बिहान आगलागीमा परी जलेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। अागलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको हो। उनकाछोरा प्रविणलाल श्रेष्ठ घाइते भएका छन्। मृतक र घाइते काभ्रे घर भएका र हाल सो स्थानमा डेरा गरी बस्ने रहेको प्रहरीले जनाएको छ। आगलागी हुँदा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको...

हेर्नुस् यी यस्ता तस्बिर, जो केवल जापानमा मात्र सम्भव छ

टोकियो । जापानको विकास र प्रविधिको जति चर्चा र प्रशंसा हुने गर्दछ,त्यों संगै नछुटिने कुरा विविधता र आकर्षण पनि हो । ...

पशुपतिमा महा शिवरात्रिको तयारी शुरु

काठमाडौं, २४ माघ । पशुपति क्षेत्रमा महा शिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी...

जन्मेको मुलुक देखि,सपनाको मुलुकसम्म मैले देखेको दृश्य (फोटो स्टोरी)

टोकियो । प्रकृतीले विभिन्न मौसम अनि  सोहि अनुरूपता रंगहरु धारण गरेको हुन्छ । भलै हामी आफ्नो व्यस्थता र नदेखिएको र अनिश्चित भविष्यको खातिर भौतारिदै आफ्ना आँखा अगाडीका सुन्दर मनमोहक दृश्यपान गर्नबाट बञ्चित भईरहेका हुनसक्छौँ । त्यसो त मानिसको स्वभाव अनुसार मनोरञ्जन र खुसीका सरजामहरु फ़रक- फ़रक हुनसक्छ । यद्यपि प्राकृतिका रंगहरु मन नपर्ने मानिसहरु विरलै होलान् । र  म...

ब्रिटिस सेनामा कार्यरत म्याग्दीका निर्मल पुर्जाको गिनिज बुक अफ वल्र्ड रेकर्ड

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले विश्वकै अग्लो सगरमाथा आरोहण गरेका छन् । ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल निर्मल पुर्जाले सगरमाथा देखी ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा पार गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल भएका छन् । करिव एकदर्जन साना–ठुला हिमालको आरोहरण गरेका पुर्जाले गत बर्ष अंग्रेजी बर्ष २०१७ मे २७ गते कायम...

खुसि र हँसिलो बन्ने तरिका

पीर, चिन्ता र तनाव कसलाई हुँदैन र । कतिलाई आफ्नै काम, घरपरिवार र समाजका कारण कति तनाव आइलाग्छन् भने कति उरुका कारणले । खासमा तनावले कसैलाई छाड्दैन । यसबिचमा पनि कति मान्छ हाँसिला देखिन्छन् । हँसिलो देखिने मान्छे राम्रा पनि देखिन्छन् । यसका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छ । – संसारमा कोही पनि शतप्रतिशत पर्फेक्ट हुँदैन ।...

सुन भेट्टाउनु वा हराउनु पनि अशुभ ? जानि राखौँ सुनसँग जोडिएका १३ रोचक कुरा !

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ । तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले...

छोरा या छोरी के पाउने अब तपाइको हातमा: ९९% सफल यो बिधि अपनाउनुहोस् र चाहे अनुसार सन्तान पाउनुहोस्!

समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् । कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? यदि त्यसो हो भने छोड्नु होस्,...

११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ, खुल्यो यस्तो डरलाग्दो कहानी

ऐजेन्सी – ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएपछि निकै खतरनाक घटनाको खुलासा भएको छ। ती बालिका ९ वर्षकी हुँदा नै आफ्नै स्कुलका सेक्युरिटी गार्डबाट बलात्कृत भएको रहस्य खुलेको छ । चीनकी ती बालिका विगत २ वर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएकी थिइन् । ती बालिका गर्भवती भएपछि मात्रै यो रहस्य खुलेको हो । यही महिना ती बालिकाकी आमालाई...

तुम्लिङटारमा पाँच दिनदेखि उडान अवरुद्ध, भुइँकुहिरोले एक मिटर पनि देखिँदैन

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलवरपर लागेको बाक्लो तुवाँलोका कारण पाँच दिनदेखि उडान अवरुद्ध भएको छ । उडानका लागि भिजिबिलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोखरेलले जानकारी दिए । तुम्लिङटार विमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडामा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो । हवाईजहाज उडान र अवतरण हुनका लागि पाँच हजार मिटरको...