अनुहार चम्किलो बनाउने १० घरेलु तरिका
अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार...
१०० किलोकी जरिन् कसरी पुगिन् ५७ ?
अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपनमाथि समिक्षकले कटाक्ष गरेका थिए । त्यसपछि भने जरिनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३...
यी बहुचर्चित स्टारहरु, जो गम्भीर रोगबाट पीडित छन्
१. सेलेना गोमेज पप स्टार सेलेना गोमेज सन् २०१३ मा आफ्नो सांगिटिक टुर एक्कासी स्थगित गरिन् । कारण थियो, उनलाई लागेको रोगप्रतिरोधी क्षमतामा समस्या देखिने रोग ‘लुपस’ । उनी केही समय व्यस्त जीवनबाट विश्राम लिएर उपचार गराउन चाहिन्थिन् । सोहीअनुसार उनी करिब २ वर्ष कतै देखिइनन्। यो कुरा उनले २०१५ मा बिलबोर्ड म्यागाजिनलाई दिएको अन्तर्वार्तामा खुलासा गरिन् । लुपस पुरुषमा भन्दा...
मेरो लागि देशभन्दा ठूलो केही छैन : सन्दिप लामिछाने
फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् । सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले...
कन्डमबिना गर्भ नरहने गरि यौनसम्पर्क कसरी गर्ने ?
हाम्रो समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ । पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क...
कपाल झर्ने समस्या छ, यसो गर्नुस् (परामर्श )
आयुर्वेदमा कपाल झर्नुको मुख्य कारण पित्त दोषको असन्तुलनलाई मानिएको छ । असम्यक आहार–विहार, आचरण (जस्तैः असमय भोजन, चिया, कफी, मदिरा, मासु, चिल्लो, पिरो, मसलेदार खानाको अत्यधिक सेवन, चिन्ता, तनाव, अनिद्रा, आदि) ले शरीरको पित्तदोषमा असन्तुलन आउनेगर्छ। जसका कारण कपाल झर्ने क्रम बढ्न थाल्छ । पित्त दोषका कारण बाहेक शरीरमा हुने हर्मोनको गडबडी, तालुमा हुने फंगल संक्रमण, चाया, लुपस लगायतका...
जापानको एक पृथक मेला-खानायामा मेला(金山祭り)जहाँ पाईन्छ पुज्नेदेखि खाने परिकार सम्म लिंग
टोकियो । जापान केवल भौतिक विकासको दुनियाँमा मात्र होईन,संस्कृति र परम्पराको जगेर्ना तथा सम्बर्द्धनमा पनि उत्तिकै अग्रपंत्तिमा रहेको छ । जुन कुरा जापानमा मनाईने विभिन्न सांस्कृतिक मेला तथा चाडपर्वहरु हेर्दा प्रष्ट अनुभव गर्न सकिन्छ । आज तिनै विविध परम्परागत चाड मध्ये एक,जो झट्ट देख्दा अस्लिल जस्तो लाग्छ”खानामारा मेला”(かなまら祭り) का बारेमा जानकारी राख्ने प्रयास गरेका छौँ । यो मेला जापानको कावासाकी...
काँखी कालो भएर तनावमा हुनुहुन्छ ? यसो गर्नुस् हुन्छ सफ़ाचट
आजभोलिका धेरै जसो युवतीहरु आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौंहरु पनि हटाउने गर्दछन् । त्यसैगरी युवतीहरु गर्मी मौसममा प्राय छोटा कपडा लगाएर खुलेर हिड्न रुचाउने गर्छन् । यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमाहुने कालोपन र रौं देखिने तथा पसिना आउने हुँदा आफूलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन् । काखीमा कालो दाग बस्नुका धेरै कारणहरु हुने...
सोनिकाले स्टेजमै लुगा उतारेपछि बबाल, कोरियाको नेपाली यसरी भए पानी पानी (हेर्नुहोस् पुरा भिडियो)
दक्षिण कोरिया । यरेसुङ्गा साँस्कृतिक झलक भाग तीनले कोरियामा इतिहास नयाँ रेकर्ड कायम गरेको छ । कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियालेआयोजना गरेको उक्त कार्यक्रम हेर्न आउने दर्शकले हल फुल भएपछि नयाँ रेकर्ड कायम गरेको हो । कार्यक्रम हेर्न कोरियाको बुसान, मोक्पो, ख्वान्जुलगायत सवै इलाकाबाट नेपालीको ओइरो लागेको थियो । हलको क्षमता भन्दा बढि दर्शक...
किन चिलाउँछ हत्केला ?
हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम...

