एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन !
काठमाडौं — दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ । स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ । स्याउमा सोलुबल फाइबर...
कोख भाडामा लिएर एक पुरुषले जन्माए १६ सन्तान,
थाइल्याण्का विभिन्न शहरमा यतिबेला कोख भाडामा लिएर सन्तान जन्माउने प्रचलन दिनप्रतिदिन बढ्दै गएको छ । यसरी बढदो व्यवसायलाई रोक्न गरिएको डिएनए परीक्षणबाट एक जना अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको खुलासा भएको हो । थाइल्यण्डको एक अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका उनलाई अदालतले १३ जना सन्तानको पूर्ण जिम्मेवारी दिने...
मोरक्कोका राजाको सुमधुर प्रेमकथा यस्तो छ
काठमाडौं, ९ फागुन — यो कथा मोरक्कोका राजाको हो । त्यहाँका राजा मोहम्मदले सन् १९९९ मा आफ्ना पिता हसनको मृत्युपछि राजगद्दी सम्हालेका थिए । उनले एक निजी पार्टीमा एक सामान्य युवतीलाई मन पराएका थिए । राजा मोहम्मदले आफ्नी भविष्यकी पत्नी सलमालाई निजी पार्टीमा भेटेर मन पराउन थालेका हुन् । राजाले सलमासँग बिहेको घोषणा गर्दा उनी सामान्य व्यक्ति थिइन् । सन् २००२ को २१...
पल शाह: असफल ट्याक्सी ड्राइभर, सफल हिरो
काठमाडौं- कामका हिसाबले उनी ‘पूर्ण’ बन्दै गइरहेका छन्। तर, नाम फेरेर ‘पल’ बनाएका छन्। कुरा हो, अभिनेता पल शाहको। उनको वास्तविक नाम पूर्णविक्रम शाह हो। केही वर्षअघिसम्म उनले म्युजिक भिडियोमा सफलताको एकलौटी झन्डा गाडेका थिए। अहिले फिल्ममा पनि उनी त्यही पहिचान बनाउन लालायित देखिन्छन्। उनको डेब्यु फिल्म ‘नाइँ नभन्नू ल –४’ हिट भयो। त्यसपछि ‘म यस्तो गीत गाउँछु’ले उनको स्टारडम चुलियो।...
अस्पतालमै ‘साटियो’ बच्चा !
वीरगञ्ज ९ फागुन । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर...
अहिलेसम्म कसैसँग याैन सम्बन्ध राखेकै छैन -नायिका नन्दिता केसी
काठमाडौं । नायिका नन्दिता केसीले आफू हालसम्म कुमारी अर्थात् भर्जिन रहेको दाबी गरेकी छिन् ।नायिका केसीले चलचित्र पत्रिका कामनालाई अन्तर्वार्ता दिँदै स्त्री–पुरुषबीच हुने प्रेममा हालसम्म नपरेको दावी गर्दै यौनका बारेमा भने मुख खोलेकी छिन् । ‘म भर्जिन छु । सानैदेखि रिलेसनमा बस्न मन लागेन । म यौनका लागि विवाह कुरेर बसेकी छु । म हण्ड्रेड पर्सेन्ट भर्जिन छु ।’ नन्दिताका...
बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !
रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्। उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको...
कृको ह्याङबाट मुक्त हुन अनमोल काजलसंग चितवनमा
नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यति बेला सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । करिब २ वर्षको मेहनत पश्चात् अनमोल अभिनित कृ रिलिज भएको हो । वर्षको प्रतिक्षित रहेको कृले धमाका मच्चाउने धेरैले अनुमान गरेका थिए । तर चलचित्रले सोचेको जस्तो कमाई र प्रतिक्रिया पाउन सकेन । यद्यपि कृले आफ्नो लगानी भने सुरक्षित गरेको छ । कृले...
एक्स–रे, सीटी स्क्यान र एमआरआई गर्नुअघि ध्यान दिनुपर्ने कुरा
– एक्स–रे गराउँन जाँदैं हुनुहुन्छ भने धातुजन्य पदार्थ साथमा नराख्नुहोस्, विकिरणबाट बँच्न यसो गर्नु जरुरी छ । – गर्भवती महिलाले एक्स–रे गराउनुहुन्न, किनभने यसको अवसर गर्भको शिशुमा पर्छ । – यदि पेटमा एक्स–रे गराउनुछ भने खाली पेट कहिल्यै पनि जानुहुन्न । खाली एक्स–रे गराउँदा पेटमा असर पर्न सक्छ । सीटी स्क्यान – सीटी स्क्यानलाई कम्प्युटेड टोमोग्राफी भनिन्छ । सीटी स्क्यान गर्ने विशेषज्ञलाई बिरामीको...
श्रीमान् श्रीमतीबीच झगडा हुने एउटा यस्तो रोग
हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलिरहनु पर्ने हुन्छन् । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान् श्रीमतीमा चर्को विवाद भएको पाइन्छ यतिसम्मकि छुट्टाछुट्टै बस्न पुग्ने,...

