जोशमा होस गुमाउँदै कलाकार, कला होइन अंग देखाएर युवा भड्काइँदै !
काठमाडौं । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु...
जिम जाँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं : स्वस्थ र तन्दुरुस्त शरीरका लागि आजभोलि धेरै मानिस जिम जाने गर्छन्। जिम जाँदा यी कुरामा ध्यान दिनुपर्छ: –बाहिरबाट हेर्दा राम्रो देखिने जिमखानाबाट आकर्षित नभई त्यहाँ प्रयोग हुने जिम मेसिन, सिकाउने प्रशिक्षक राम्रो भए/नभएको ठहर गर्नुपर्छ। जिम भएको ठाउँलाई पनि प्राथमिकतामा राख्नुपर्छ। भीडभाड र प्रदूषण हुने ठाउँमा भएको जिम रोज्नु हुँदैन। –अभ्यास गर्दा मोबाइललाई आफूबाट टाढै राख्नुपर्छ। मोबाइल स्विच अफ...
माघेसंक्रान्ति मेलामा चन्दा दाहालको यस्तो उपद्रो, हेर्नुहोस् यस्ता छन तस्बिरहरु
दाङको बाह्रकुने दहमा माघी प्रोग्राममा लाखौ दर्शकको अगाडि चन्दा दाहालले भल्गर नृत्य प्रस्तुत गरिन र दर्शकहरु उनको नग्न उपद्रोमा खुबै झुमे । ज्योति मगरको अर्धनग्न प्रस्तुतिलाई टक्कर दिने यी चन्दा दाहालको उत्ताउलो भल्गर नृत्य अहिले दाङ भरि चर्चामा छ । यो भन्दा अगाडी मोडेल क्षेत्रमा खासै नसुनिएको नाम ‘चन्दा दाहाल’ यतिबेला भने सामाजिक संजाल खुबै तताउन थालेको छ । लाग्छ...
एककोठे घरबाट अनुदानको आश, पुग्ला त बास ?
धादिङ, माघ ३ – जस्ताको छानो, बाँस तथा अन्य काठपातले बेरिएको अस्थायी टहरा । माघको कठ्याङ्ग्रिदो जाडो । जीर्ण भैसकेको टहराबाट तप्प तप्प चुहिने शीतका थोपा । एक सरो कपडा, मुस्किलले एक पेटको जोहो । ३२ महिनादेखि सकसले दैनिकी गुजारा गरिरहेका छन् धादिङका भूकम्प प्रभावित । गजुरी गाउँपालिका–१ धादिङकी ६१ वर्षे हरिवदन उप्रेतीको भूकम्पले घर भत्केको छैन । उनको घर...
यस्तो पनि खानेकुरा ! हेर्दै अचम्म लाग्ने तस्बिरहरु(फोटो स्टोरी)
टोकियो । विदेशीहरुका लागि जापानका धेरै कुराहरु पृथक र अनौठा लाग्छन् । प्रविधी र विकासका कुराहरु मात्र होईन संस्कार र कलाका पाटाहरु पनि उत्तिकै समुन्नत र उत्कृष्ट छ जापानमा । जापानीहरुका लागि,खाना खानु भनेको पेट मात्रा भर्नु होईन । त्यसैले फुर्सदका समय व्यवस्थापन गरी नयाँ नयाँ स्थान सम्म पुगी नयाँ नयाँ स्वादका परिकारहरुको स्वाद लिने गर्दछन् । यिनीहरु फुड...
मगर संघ जापानले मनायो ‘माघे संक्रान्ति’
टोकियो । मगर संघ जापानले मगर समुदायको साँस्कृतिक महत्व बोकेको चाड माघे संक्रान्ति भव्यताका साथ मनाएको छ । मगर जातिको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्ने उद्देश्यले आइतबार टोकियोमा आयोजित ‘माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रम’मा टोकियो क्षेत्रमा बसोबास गर्ने मगर तथा गैरमगरहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा मगर संघ जापानका पुर्व अध्यक्ष एवं संरक्षक गम जुग्जालीमगरले माघे संक्रान्तिको महत्व र...
मेरो सानु खरायो….(फोटो फिचर)
टोकियो । जापानको ओकुनोसिमा नामको एउटा सानो टापु,जंगली खरायोहरुको वासस्थानका रुपमा मानिन्छ । त्यहाँ ति जंगली खरायोहरु हेर्नका लागि मानिसहरुको खचाखच हुने गर्दछ । हेर्नुस यि केहि तस्बिरहरु : ...
विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य
उदयपुर, २ माघ । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर...
विजय थापाको अध्यक्षतामा ‘तनहुँ समाज जापान’ गठन
काठमाडौं, २ माघ । तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन भएकी छन्...
अब असनमा चारपांग्रे गाडी निषेध
काठमाडौं । काठमाडौंको असन क्षेत्रलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बढी भिडभाड हुने असनक्षेत्र आजदेखि चारपांग्रे गाडी निषेध भएको जानकारी दिए । ‘अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको छ । यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध...

