यसरी जन्माईन्छ टेस्ट्युव वेवी,हटाऊँ भ्रम

नेपालमा पहिलोपटक ०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपाली मात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ?...

यस्तो के गर्न लागिन् आलिया भट्टले अमिताभ वच्चनसँग

यतिबेला बलिउड अभिनेत्री आलिया भट्टको खुशीको ठेगान छैन । उनले मनमा पालेर राखेको ठूलो सपना जो पुरा हुँदैछ । हालै एक अन्तरवार्तामा आलियाले बताएकी थिइन् कि महानायक अमिताभ बच्चनसँग फिल्ममा काम गर्ने उनको सानैदेखिको सपना थियो । यो सपना अब पुरा हुने भएको छ । फिल्म ब्रम्हास्त्रमा उनी अमिताभसँग काम गर्दैछिन् । हाइवे, उडता पञ्जाब, डियर जिन्दगी जस्ता थुप्रै फिल्ममा बुलन्द...

यस्ता पुरुष भनेपछि केटीहरु भुतुक्कै हुने रहेछन् ! के तपाईमा छ यस्तो गुण ?

यो त सबैलाई थाहा छ कि अधिकांश पुरुष महिलाको लुक्सबाट आकर्षित हुने गर्दछन् । तर के तपाईले कहिल्यै यो थाहा पाउने कोशिस गर्नु भएको छ कि महिलाहरु कस्तो पुरुषप्रति आकर्षित हुन्छन् ? हालै गरिएको एउटा अध्ययनका अनुसार अधिकांश युवतीहरु कसिलो शरीर र फिजिक भएका पुरुषप्रति बढी आकर्षित हुने गर्दछन् भन्ने खुलासा भएको छ। यो अध्ययन क्वीन्सल्याण्डको ग्रीफित युनिभर्सिटीका शोधकर्ताहरुले गरेका...

अख्तियारको मेलम्ची खानेपानीलाई प्रश्न ? धुलो कहिले हट्छ ?

काठमाडौँ, ४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले आज छलफल गरेको हो । मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र...

अवधि नसकिँदै घर फर्किए म्यादी प्रहरी

चरिकोट, ४ पुस । जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको काममा लगाएको भन्दै आन्दोलनमा उत्रिएपछि सधँै खाना खाएको स्थान प्रहरीको मेसबाट बन्द गरेका कारण आफूहरु घर फर्केको म्यादी प्रहरीले बताएका छन् ।...

खुल्यो,नांगै खानपिन गर्ने रेष्टुरेन्ट

निवस्त्र हिँड्डुल गर्न चाहनेहरूको जमात बिस्तारै बढ्दै गएको छ । पहिले समुद्र तटमा निर्वस्त्र हुन चाहनेहरू बिस्तारै सहरभित्र पनि प्रवेश गर्न थालेका छन् । फेसनको राजधानी पेरिसमा निर्वस्त्र भएर हिँडडुल गर्ने पार्कको अभाव भएपछि उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले पेरिस सहरमै निर्वस्त्र हिँडडुल गर्न पाइने पार्कको व्यवस्था गरेको थियो । अहिले पेरिसमै ‘ओ नेचुरल’ नामको रेस्टुराँ सञ्चालनमा आएको छ...

यस्तो थियो नेपाल खाल्डो , तष्बिर हेर्दा पत्यार नलाग्न सक्छ (फोटो फिचर)

काठमाडौँ । पुरानो काठमाडौँको विभिन्न ठांउँका तस्बिरहरु देखाउने प्रयास गरेका छौँ । तस्बिर र सम्बिन्धित जानकारीहरु तस्बिरमै लेखिएको हूँदा यहाँहरुले धेरै जानकारी लिन सक्नुहुनेछ भन्ने सोचेका छौँ । ...

‘अब लाम लागेर गाडी चढ्नुहोस्’

काठमाडौँ, २ पुस । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो । महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर...

यदि तपाईलाई जिवनको मायाँ छ भने आजै मदिरा त्याग्नुहोस्,नत्र लाग्न सक्छ यस्ता खतरनाक रोग

काठमाडौँ । कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन । नियमित मदिरा सेवनले शरीरमा पार्ने गम्भीर समस्याबारे न्युरोलोजिस्ट डा.अतुल तापडिया यस्तो बताउँछन् : मुखको क्यान्सर धेरैले मदिराको असर कलेजोमा मात्र पर्न जान्छ भन्ने ठान्छन् । तर, मदिराले अन्य गम्भीर...

नेपाली संगीतमा जमेका वास्तविक जोडीहरु

काठमाडौँ। नेपाली संगीतमा सफल र क्रियाशील रहेका पतिपत्नीको जोडी कम छैन । नेपाली संगीत दुनियाँमा केही यस्ता जोडी पनि छन्, जो सफल बन्दै गएका छन् : देवी घर्ती मगर र राजु ढकाल नेपाली लोकदोहोरी क्षेत्रमा जमेको युगल जोडीमध्येको एक हो देवी घर्ती र राजु ढकालको । सांगीतिक यात्राकै क्रममा भेट भएर विवाहसम्म पुगेको यो जोडीको पहिलो भेट ०६० मा एक दोहोरी...