‘कृ’ को ट्रेलरले धुम मच्चायो,राख्ला त अनमोल केसीको साख ! (भिडियो)
काठमाडौँ । “कृ”ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपालमा १, कतारमा १२, अष्ट्रिेलियामा ४०, जापानमा ४६ तथा युनाईटेड अरब इमिरेट्स ४५ मा युटुव ट्रेन्डिङमा परेको छ । यी कुराहरु हेर्दा माघ २६ देखि प्रदर्शनमा आउने तयरी रहेको चलचित्र ‘कृ’ ले अरु पनि नयाँ नयाँ रेकर्डहरु राख्दै जानेमा निर्माण युनिट विस्वस्त रहेको छ । नेपाली सिने जगतमा स्टारडम बनाउन सफल...
साउदीका महिलाले अवदेखि ट्रक र मोटरसाईकल चलाउन पाउने
रियाद, १ पुस । साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ । देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि...
साहित्यकार एंव संञ्चारकर्मी पहारीको निधन
पाल्पा, पुस १ – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ । ६१ वर्षका पहारीको ब्रेन ट्युमरका कारण जन्मघर बगनासकाली पोखराथोकमा शनिबार बिहान निधन भएको परिवारका सदस्यले बताएका छन् । पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् । स्वास्थ्य सेवाबाट अवकास लिएका पहारी सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहनुभएको थियो । ...
धादिङमा गाडी दुर्घटना, ४१ जना घाइते ५ को अवस्था गम्भीर
धादिङ, पुस १ – धादिङको जोगिमारामा शनिबार बिहान गाडी दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् । टिकापुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४४२० नम्बरको बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले...
मानिसको सबैभन्दा ठूलो गुण के हो?
एक दिन संयोगले एउटै बाटोमा प्राचिन राज्य काशी र कौशलका राजाको रथ जुध्न पुग्यो । विपरित दिशाबाट आइरहेका दुवै जना एकै ठाउँमा रोकिन पुगे । दुवै राजा असमन्जस्यमा परेक कि दुवैमध्ये कसले कसका लागि पहिले बाटो खाली गर्ने । मामला गम्भीर हुन पुग्यो । समस्याको गम्भीरतालाई बुझ्दै दुवै राजाका सल्लाहकारले तय गरे कि जुन राजाको उमेर कम छ उसले आफूभन्दा जेठो...
टिकट कटाएर अमेरिकन डिजे नल्याएपछि दरबारमार्गको डिस्कोमा तोडफोड
काठमाडौं– दरबारमार्गको चर्चित क्लब डेजाभूमा बुधबार राति तोडफोड भएको छ। अमेरिकाका चर्चित डिजे मार्समेलो आउने भनेर टिकट बेचे पनि उनलाई नल्याएपछि टिकट काटेर डिस्को पुगेका सर्वसाधारणहरुले तोडफोड गरेका हुन्। ३ हजारभन्दा धेरै व्यक्ति ५ हजार दरको टिकट काटेर डिस्को पुगेका थिए। मार्समेलो नआउने खबर पाएपछि उनीहरु आक्रोशित बने र तोडफोड गर्न थाले। घटनामा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका...
मैदाबाट बनेका परिकार त्याग्नुस्, दीर्घजीवी हुनुस्
मैदाका परिकार बनाएर खाने योजना बनाउनु भएको छ ? यदी छ भने त्यो योजना त्याग्नुस् । किनकी मैदाबाट बनेका परिकारहरु हेर्दा आकर्षक र स्वादिलो भए पनि यसले हाम्रो स्वास्थ्यमा हानी पुर्याउँछ । चीन र कतिपय युरोपियन देशहरुमा त मैदामा मिसाइने केमिकलको प्रयोग निषेध नै गरिएको छ । मैदा के हो ? मैदा एक प्रकारको बोक्रारहित गहुँलाई मसिनो गरी पिँधिएको पिठो हो ।...
के तपाई आफ्नो उमेर १० वर्ष कम देखाउन चाहनुहुन्छ? यसो गर्नुस्
? जापानी महिलाहरुको आकर्षक र मुलायम छालाको रहस्य जुन वर्षौ देखि लुकेको थियो । त्यो हो चामल, जुन हामिले दैनिक रुपले खाने गर्छौ । हो, हामिले आफ्नो भान्सामा नै बसेर खाना बनाउदै आफ्नो छालालाई सुन्दर र मुलायम बनाउन सक्छौ । न त कुनै पार्लर नै धाउनु पर्ने छ,न त कुनै ब्युटी किल्निक नै , चामलको तेल,चामलको पाउडर र चामलको झोल...
६ वर्षे बालकको आम्दानी १ करोड ! पत्याउनुहुन्न ? पढ्नुहोस्
एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ? तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान गर्छ । रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । नेपाली रुपैयाँमा यो रकम १ अर्ब १० करोडभन्दा बढी...
कीर्तिमानी केशरी विदेश पलायन
काठमाडौं, २७ मंसिर । नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरी नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर बुधबार दुवईं प्रस्थान गरेकी छन् । राष्ट्रको गहना मानिले खेलाडीलाई राज्य र विभागले वास्ता नगर्दा खेलाडीहरु आफ्नो जीविकोपार्जन र आर्थिक स्थिति सुधार्न विदेश पलायन हुने लर्काे नै लागेको छ । यसैमा बुधबार नेपाली एथ्लेटिक्सकी कीर्तिमान धारी महिला खेलाडी केशरी चौधरी थपिएकी हुन् । २६ वर्षीय...

