दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपाली पक्राउ
सोल । दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपालीसहित २६ विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा १२ नेपाली र १४ चिनियाँ नागरिक भएको कोरिया प्रहरीको अपराध शाखाले जनाएको छ। प्रहरीले हुण्डी कारोबारीबाट झण्डै दुई हजार ८ सय अर्ब कोरियन वोन बरामद गरेको छ। कोरियामा ठूलो संख्यामा हुण्डी कारोबारि समातिएको पहिलो घटना हो। अपराध अपरेशन नामक यो कारबाहीले कोरिया सरकार समेत...
सेतोपानी बग्ने समस्याले हैरान हुनुहुन्छ? यसो गर्नुहोस्
तीतेपाती सम्झनुहोस् एउटा झार हो । यो जताततै पाइन्छ । तर यसको महत्व बारे थोरै न जानकार होलान् । मानिसहरु थाहा भए पनि यसलाई बेवास्ता गर्ने गर्दछन् ।तीतेपाती खास गरेर महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि निकै लाभदायी हुन्छ । दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या सतीतेपातीले समाधान हुन्छ । विशेषगरी महिनावारी भएपछि सरसफाइको कमीका कारण कतिपय महिलाको गुप्तांग को...
सेक्स लाईफ रोमान्टिक बनाउने तरिका
काठमाडौं । सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । तर, यो थाहा हुनु जरुरी छ कि सेक्सको आनन्द लिनका लागि सहि तरिका भने अपनाउनुपर्नेछ । सेक्ससम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई राम्रो बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन गइरहेका छौं । सेक्स गर्नुभन्दा ओरल सेक्स...
एंटीबायोटिक औषधी खाइरहेका बिरामीहरुले रक्सी खादा यस्तो असर गर्ने रहेछ
प्रायः मानिसहरुमा एंटीबायोटिक खाइरहेकाहरुले रक्सी वा मदिराजन्य पदार्थ खान हुन्छ कि हुदैन भन्ने सोचाई रहेको हुन्छ । केही मानिसहरु रक्सी सेवन गर्नाले एंटीबायोटिक औषधीले राम्रोसँग काम गर्दैन सोच्दै आइरहेका छन् भने कोही एंटीबायोटिक खाइरहेको बेलामा रक्सी खानाले त्यसको नराम्रो असर पर्छ भन्ने मान्दै आइरहेका छन् । लन्डनको जेनीटर्नरी क्लिनिकले यस बारेमा ३ सय भन्दा बढी मानिसहरुमा सर्वेक्षण गरेको थियो ।...
बहु प्रतिभाका धनी,सुरेन्द्र महर्जनको १६ औँ कृती गीति एल्बम “अमर २ “ सार्बजनिक
काठमाडौँ । संसारमा गीत, संगीत मन नपराउने सायद कोही नहोला । दु:खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो । राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार...
तातोपानीले नुहानुहुन्छ ? साबधान! यस्तो हानी गर्दछ
जाडो मौसममा अधिकांश मानिसहरूले तातो पानीले नुहाउने गर्दछन् । तर यदि यो पानी ३२ डिग्री सेल्सियस भन्दा बढी तातो भएमा छाला र कपालको लागि नोक्सानदायक सावित हुनसक्छ । यदि जाडो मौसममा छाला र कपाललाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने बढी तातो पानीले नुहाउनु हुँदैन । चिकित्सकका अनुसार बढी तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् । जाडो मौसममा तातो पानीले...
अब शौचालय निर्माण नगर्नेले सुविधा नपाउने
भोजपुर, ५ पुस । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको ७ र ९...
शुशीलालाई पाँच दिन शौचालयमा प्रतिबन्ध
हुम्ला, ५ पुस– खापुनार्थ गाउँपालिका वडा नम्बर–५ की २० वर्षीय सुशीला शाहीको घरमा शौचालय बनेको लामो समय भइसक्यो । उनका परिवारका सबै सदस्य शौचालय प्रयोग गर्दछन् । तर सुशीला भने महिनाको पाँच दिन शौचालय प्रयोग गर्न पाउँदिनन् । महिनावारी भएपछिका पाँच दिन उनलाई शौचालय प्रयोगमा बन्देज छ । महिनावारी बार्न उनी छाउगोठ बस्छिन् । घरको आँगन टेक्नसमेत पाउँदिनन् । छाउगाठ बस्दा...
तपाईलाई थाह छ ? नियमित सेक्सले यस्ता फाईदा गर्छन्
हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । अधिकतम मानिसहरू सेक्सको आनन्द लिने गर्दछन् । तरपनि सबैले आ-आफ्नो तरिकाले सेक्सप्रति विचार राख्दछन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण कार्य हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार ल्याउँछ । नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्र नभई मानसिक...
दुई नायिकाको यौनधन्दाको भण्डाफोर, नायिकाहरू आपत्तिजनक अवस्थामा पक्राउ
नयाँदिल्ली । भारतको एउटा पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ । नायिकाद्वय रिच्चा सक्सेना र शुभद्रा चटर्जीलाई प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ । उनीहरू तेलगु र बंगाली फिल्मका नाम चलेका अभिनेत्रीहरू हुन् । पक्राउ पर्नेमा चलचित्र नायिका पनि छिन् । टेलिभिजन सिरियलमा काम गर्ने नायिका समेत पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरीले दिएको...

