तमुधिँ जापानको अध्यक्षमा अध्यक्ष अनिता गुरुङ

जापान । “जननी जन्मभूमिश्च स्वर्गदापी गरियसी” अर्थात जन्मदिने आमाभन्दा जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । यो वाक्यांशले भन्न खोजे जस्तै मातृभूमीको माया नहुने व्यक्ति शायदै कोही होला । जन्मभूभीको अगाध माया सबैको हृदयमा हुन्छ । यति हुँदाहुँदै पनि विदेशिनु पर्ने बाध्यता आइपर्छ । सडक छेउमा बसि रमिता हेर्नेहरुले बिदेशीनुलाई रहर मान्न सक्लान तर यो ठम्याईलाई बस्तुगत मान्न सकिंदैन । राजनीतिक,...

रसुवा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा

नुवाकोट : हिमाली जिल्ला रसुवा खुला दिसामुक्त भएको छ । पाँच गाउँपालिका रहेको रसुवाका सबै घरमा शौचालय निर्माण भएर प्रयोगमा आएको बताइएको छ । । रसुवाका ११ हजार चार सय ३६ घरले निजी तथा सामुहिक शौचालय प्रयोग गरिरहेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जानकारी दिएको छ । समितिका अनुसार पाँच सय ९३ घरले साझा शौचालय प्रयोग गरिरहेका छन्...

पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

लमजुङ। भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको ¥यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी...

नेपाली पोशाकलाई विश्व जगतमा चिनाउन आज राष्ट्रिय पोशाक दिवस मनाइंदै

आज नेपाली पोशाक दिवस । विभिन्न कार्यक्रम गरी मनाईदैं छ । आजकै दिन नेपालमा ढाका टोपी दिवस पनि मनाउने गरिन्छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पौष १७ गतेका दिन नेपाली पोशाक र अंग्रेजी नयाँ वर्षको दिन ढाका टोपी दिवस मनाउन थालिएको हो । अंग्रेजी नयाँ बर्षको दिन पारेर अन्तराष्ट्रिय जगतमा समेत जानकारी दिन भन्दै नेपाली...

चिसोका कारण शिशु गुमाएकी मनीषाले पाउने भइन् घर

सुन्दरहरैंचा : चिसोका कारण एक महिनाकी शिशु गुमाएकी सुन्दरहरैंचा–५ की १८ वर्षीया मनीषा ऋषिदेवको घर निर्माणमा सहयोग जुटेको छ । सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले व्यक्तिगत रूपमा मनीषालाई घर निर्माणका लागि सहयोग गरेका हुन् । घरसहित परिवारको गाँसको व्यवस्था मिलाइदिने राईले बताए । मनीषाको पीडाका विषयमा पुस १० गते अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएको थियो । ‘गाउँमा धेरै समस्या...

९० लाख तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

साउदीमा जेलमा रहेका प्रेमबहादुर राई (बायाँ) र पत्नी सरिता राई । तस्वीर : होम,कान्तिपुरबाट माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन् । प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार...

महिलालाई नग्न पारेर लुटपाटको प्रयास !

काठमाडौं, १५ पुस । मितआमाको घर हिँडेकी महिलालाई नग्न बनाई चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो । सालबाडीका विजयबहादुर राना...

बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !

काभ्रे, १४ पुस, काभ्रे । ‘म कस्तो अभागी ! आमा पोइल गइन्, बाउ (बुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् । कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट...

जापानको राजधानि टोकियोमा नेपाली पनको काठमान्डौ लाउन्ज बार संचालन ।

टोकियो /जापानको राजधानि टोकियोको सिनओकुबोमा नेपालीपनको काठमान्डौ लाउन्ज एन्ड बार संचालनमा आएको छ । नेपाली युवा ब्यबसायि राजेश श्रेष्ठ एंव उहॉको सहकर्मी समुहले दिनमा सभा समारोह सहित रात्रिकालिन लाउन्ज सहित बारको सेवा दिने उदेष्य सहित काठमान्डौ लाउन्ज एन्ड बार संचालनमा ल्याएका हुन । बारमा नेपाली रक्सि हिमालयन, आयला, जापानिज लिक्युर, प्रसिद्ध सप्ट ड्रिक्स सहित विश्व प्रसिद्ध विभिन्न ब्यान्डका रक्सिहरु उपलब्ध रहेको...

२० देखि ४० वर्षको उमेर यि काम गर्नुभयो भने जिन्दगीभर पछुताउनुहुनेछ

एजेन्सी । २० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ । स्वास्थ्यमा ध्यान नदिनु : यो उमेरमा स्वास्थ्य र शरिरले तपाईंको साथ दिने गर्दछ । यो चक्करमा...