फेरी कारबाहीमा पर्नुहोला है, माघ २ देखि काठमाडौंमा कहाँ-कहाँ गाडी गुडाउन पाइँदैन ?

२६ पुस, काठमाडौं । काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) माघ २ गतेदेखि पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन...

जाडाेमा छाेकडा कति उपयाेगी ?

छोकडा (खजुर)पोषक तत्वहरुको भण्डार हो । यो जाडो मौसममा खाएर धेरै फाइदा लिन सकिन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ। स्किन एक्स्पटले दैनिक ५ छोकडा खांद अचुक फाइदा हुने बताएको छ। यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । छोकडालाई चाहे...

शीतलहर पीडितलाई कम्बल वितरण

राजविराज, २६ पुस । एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेका हुन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय...

छोरी जन्मिए १ हजार प्रोत्साहन भत्ता

बैतडी, २६ पुस । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप ४ सय दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप १ हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले...

स्वाश्य रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ?

हालै गरिएको अनुसन्धान अनुसार स्वस्थ शरीरकोलागि तपाईको ब्लड ग्रुप अनुसारको खानपानले ज्यादै नै प्रभाव पार्ने देखाएको छ । तपाई आफ्नो शरीरलाई स्वस्थ राख्न चाहानुहुन्छ र त्यसका लागि खानपानको सन्तुलनलाई अपनाउन चाहनुहुन्छ भने तपाईले आफ्नो ब्लड ग्रुप अनुसारको उचित खानपानमा ध्यान दिनुभएको खण्डमा दुई गुणा बढी फाईदा हुनेछ । ब्लड ग्रुप अनुसारको उचित खानपान यसप्रकार रहेका छन् । ‘ए‘ ब्लड ग्रुप यस...

अस्ट्रेलियामा ७९ वर्षयताकै अत्यधिक गर्मी

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सहरको तापक्रम शनिबार ४७ दशमलव ३ डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ । जलवायु विज्ञान ब्युरोका अनुसार उक्त तापक्रम ७९ वर्षयताकै उच्च हो । यसअघि सन् १९३९ मा रिचमन्ड सहरको तापक्रम ४७ दशमलव ८ डिग्री पुगेको थियो । गर्मी बढेसँगै कल्याणकारी संघसंस्थाका प्रतिनिधिले सार्वजनिक स्थानमा पानी वितरण गरिरहेका छन् । अधिकारीहरूले अत्यधिक गर्मीका कारण कतिपय स्थानमा विद्युत् आपूर्ति मिलाउन...

मंगलबार निजी विद्यालय बन्द हुने

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र...

आगो बाल्न दाउरा बाँड्दै सरकार : धुवाँ नै वायु प्रदूषणको प्रमुख कारक

काठमाडौं : तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ। वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक भनिरहँदा त्यसको विपरीत हुने गरी राज्यले आगो बाल्ने व्यवस्था गरेको हो। वातावरण विभागले वायु प्रदूषण कम गर्न दाउरा र प्लास्टिकजन्य वस्तु जलाउन पूर्ण प्रतिबन्ध लगाए पनि तराई क्षेत्रमा शीतलहरबाट बच्न भन्दै बाँकेको डुढुवा...

‘मेरो एउटा खुट्टा लामो थियो, डाक्टरले काट्नु पर्छ भनेका थिए’

म परिवारकी ठूली छोरी हुँ । सानोमा मलाई सबैले मुनु भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि मेरो घरको नाम मुनु नै हो । मेरो घर काठमाडौं बत्तीसपुलतीमा थियो । अहिले पनि माइती त्यहीँ छ । म सानो हुँदा घरअगाडि सानो माछा पोखरी थियो । म ममीहरुले नदेख्ने गरी त्यहाँ गइरहन्थेँ । पटक-पटक त्यहीँ गएर माछा हेर्ने र माछालाई जिस्क्याउने गर्थें...

दलित बस्तीलाई धुर्मुसको न्यायो ब्ल्यांकेट

जनकपुर –  जनकपुर उप महानगरपालिका १ स्थित दलित बस्तीमा कलाकार सिताराम कट्टेल (धुर्मुस) ले न्यानो कपडा बाँडेका छन् । शीतलहरले जनजीवन कष्टकर बनेको दलित बस्तीका मुसहर, डोम, मेस्तर र चमार समुदालाई न्यानो ब्ल्यांकेट वितरण गरेको हो । सञ्चार माध्यममा आएको समचार पढेर चिसोले प्रभावित भएको जानकारी पाएपछि न्यानो लिएर आएको कलाकार कट्टेलले बताउनुभयो । दलित बस्तीका वृद्धदृद्धा र बालवालिका चिसोले...