छोकडा (खजुर)पोषक तत्वहरुको भण्डार हो । यो जाडो मौसममा खाएर धेरै फाइदा लिन सकिन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ। स्किन एक्स्पटले दैनिक ५ छोकडा खांद अचुक फाइदा हुने बताएको छ।

यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । छोकडालाई चाहे दूध,दहि ,सलाद र यतिकै खादा पनि हुन्छ। यसरी खादा यस्तो फाइदा हुन्छन्।

– छोकडामा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।

-यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।

– यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

-वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।

-थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।

-दमका रोगीलाई राहतको महसुस मिल्छ ।

-शरीरमा रगतको मात्रा पनि बढ्छ ।

-यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार