राम रहीम र हनीप्रीतले जन्माउन चाहेका थिए ‘भगवानको बच्चा’

काठमाडौं — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा कारावास सजाय भोगिरहेका बाबा गुरमीत राम रहीम सिंह इन्साको हनीप्रीतसँगको सम्बन्धमा नयाँ खुलासा भएको छ । डेराका पूर्वसाधु गुरदास सिंह तूरका अनुसार, राम रहीमले हनीप्रीतबाट एउटा छोरा जन्माउन चाहेको र हनीप्रीतले त्यही बच्चा राम रहीमको गद्दीको मालिक बन्ने इच्छा राखेको देखिन्छ । त्यो बच्चालाई उनीहरू भगवानको बच्चाका रूपमा लिने सोचमा रहेको गुरदास बताउँछन् । गुरदास...

हाइपोनेट्रिमिया’ के हो ? शरीरमा कस्तो असर गर्छ ?

एजेन्सी : सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्छन् । तर एक जना ५९ बर्षीया बेलायती महिलालाई भने हतारमा र थोरै समयमा धेरै पानी पिउनु खतरनाक हुन पुग्यो। ती महिलाको पिसाबमा संक्रमण भएपछि हतारहतारमा त्यसबाट छुटकारा पाउने धुनमा धेरै पानी पिउँदा उनलाई हाइपोनेट्रिमिया भयो । रगतमा सोडियम (नुन) को मात्रा अत्यन्त न्यून भएर...

अमलाको सेवनबाट यौबन शक्ति प्राप्तको साथै मुटुको समस्या र क्यान्सरबाट जोगिन्छ

  काठमाडौं । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै...

जन्मजातै दृष्टिविहीन छविको क्यारिकेचर गर्ने अद्भुत कला

काठमाडौं, पुस २८ –जन्मजातै दृष्टिविहीन गोरखाका छवि आलेले कार्यक्रम सञ्चालकको रुपमा रेडियोमा २ वर्ष काम गरे । २०७१ सालदेखि उनले रेडियो मनास्लुमा ब्रेक फेल नामक हाँस्यव्यङग्य कार्यक्रम सञ्चालन गरे । २०७२ सालको अन्तिमतिर भने उनले रेडियो छोडे । छविले कार्यक्रम चलाउन कुनै पनि तालिम लिएका थिएनन् । उनी आफ्नै जीवन भोगाईका आधारमा रेडियोमा बोल्न सकेको बताउँछन् । अहिले पत्रकारिता अध्ययन गरिरहेका...

आजको राशीफल

मेष राशिः कार्य अवरोध, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ । वृष राशिः मित्र लाभ, प्रिय मिलनका साथै रमाइलो दिन रहने । मिथुन राशिः व्यापार बढ्ने, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ । कर्कट राशिः आर्थिक लाभ, कीर्ति वृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ । सिंह राशिः कार्य अवरोध, मान हानिका साथै शत्रु भय रहने छ । कन्या राशिः श्रीवृद्धि, कार्य लाभका...

यि हुन् संसारकै धनी अभिनेता,जो चढ्छन् ४३५ करोडको जेट विमान

एजेन्सी । हलिउडका  सबैभन्दा चर्चित अभिनेता ड्वेन जोनसनको अर्को नाम ‘द रक’ हो । तपाईले कहिलेपनि डबल्यूडबल्यूई देख्नुभएको छ, भने तपाईलाई यो नाम थाहा छ । रिङका बादशाह भन्ने ड्वेन जोनसन केही बर्ष देखि अभिनयमा पोख्त देखिएका छन् । हालै फोर्ब्सले उनलाई संसारका सबैभन्दा धनी अभिनेताको सूचीको पहिलो नम्बरमा राखेको छ । यो ममलामा उनले हलिउडका चलेका स्टारहरुलाई पछि छोडेका...

माघे संक्रान्तिमा रसुवा र नुवाकोटमा २७ हल गोरु जुधाइने

रसुवा– माघे संक्रान्तिमा हरेक वर्ष गोरु जुधाउने मेला हुँदै आएको रसुवा र नुवाकोटमा यस पटक २७ हल गोरु जुधाइने भएको छ। माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती र नुवाकोटको तारुकामा गरी २७ हल गोरु जुधाउन लागिएको हो। बेत्रावतीमा ९ हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको आयोजकले जनाएका छन्। बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब र तारुकामा माघे संक्रान्ति...

धार्केबाट आठ महिला सहित ९ जना प्रहरीको नियन्त्रणमा, अनुसन्धानका लागि काठमाण्डौँ पठाईयो

  धादिङ । धादिङको धुनिबेशी ६ धार्केबाट ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौँको नागढुङ्गा नाका हुँदै छुट्टाछुट्टै सवारी साधनमा धार्के आएका ८ महिला र १ पुरुषलाई बुधबार बेलुका नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालयका प्रमुख जिवन निरौलाले जानकारी दिए । नागढुङ्गामा माईती नेपालले चेकजाँच गर्ने भएकाले धार्के सम्म छुट्टाछुट्टै सवारी साधनमा आएर भारत तर्फ जानका लागि तयारी गर्दा गर्दै स्थानियको...

ह्वदयघातबाट स्पेनमा एक नेपालीको मृत्यु

बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो। क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर डेरामा फर्किएलगत्तै हृदयघात भएको थियो। सन् २०११ देखि स्पेनमा बस्दै आएका गुरुङ गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएका थिए। श्रीमतीलगायत घर–परिवार नेपालमा...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

भिमदत्त, पुस २७ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो । गएराति साढे १२ बजे आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार...