जाडो मौसममा अधिकांश मानिसहरूले तातो पानीले नुहाउने गर्दछन् । तर यदि यो पानी ३२ डिग्री सेल्सियस भन्दा बढी तातो भएमा छाला र कपालको लागि नोक्सानदायक सावित हुनसक्छ । यदि जाडो मौसममा छाला र कपाललाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने बढी तातो पानीले नुहाउनु हुँदैन । चिकित्सकका अनुसार बढी तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् ।
जाडो मौसममा तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् ।
१-तातो पानीले नुहाउँदा छालामा रेडनेश, रेशेज र एलर्जीको समस्या हुनसक्छ ।
२-तातो पानीले छालालाई सुख्खा बनाउँछ । यसले स्किन इन्फेक्शनको खतरा बढाउन सक्छ ।
३-तातो पानीले कपालमा नकारात्मक असर पार्छ । यसले कपालको मोइश्चर कम हुन्छ, जसले कपाल रुखो र सुख्खा हुनसक्छ ।
४-तातो पानीले छालाको सुख्खापन बढ्छ । यसले चिलाउने समस्या हुनसक्छ ।
५-तातो पानीले नुहाउँदा आँखा सुख्खा हुन्छ । यसको कारणले आँखामा रातोपन, चिलाउने र पटक-पटक पानी आउने समस्या हुनसक्छ ।
६-तातो पानीले स्कल्प सुख्खा बनाउँछ । यस्तो अवस्थामा चायाँको समस्या बढ्न सक्छ ।
७-तातो पानीले हात र खुट्टाको नेल्समा नकारात्मक असर पार्छ । नेल्स भाँचिने इन्फेक्शन र वरिपरीको छाला फाट्ने समस्या हुनसक्छ ।
८-तातो पानीको कारणले छालाको टिश्यूज नष्ट हुनथाल्छ । यसकारणले कम उमेरमै चाउरीपनको समस्या उत्पन्न हुनसक्छ ।
९-तातो पानीको कारणले कपालमा चायाँको समस्या बढ्न थाल्छ । सुख्खा भईसकेको कपाल झर्ने एवम् टुट्ने समस्या बढी हुन्छ ।
१०-तातो पानीको कारणले छालाको मोइश्चर कम हुन्छ । यसले छालाको चमक कम हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




