मोरङको लेटाङमा झडपमा एक महिला प्रहरीको मृत्यु

विराटनगर । मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । कोसी अस्पतालमा...

टोकियो निवासी ८० वर्षिय वृद्धलाई उनको छोराको नाटक गरि ३ करोड ६० लाखको सुन ठगि गर्ने एक व्यक्ति पक्राउ

टोकियो/जापान ।जापानको टोकियो बस्ने एक ८० वर्षिय वृद्धलाई उनको छोराको अभियनय गरि ३ करोड ६० लाख येन मुल्य बराबरको सुन ठगी गरेको अभियोगमा एक जना ३५ वर्षिय जापानी नागरिक पक्राउ परेका छन् । जापानमा वर्षौँ अघिदेखि रहँदै आएको ठगी- ओरेओरे सागी(आफन्त जस्तै बनेर फोन गरि, वृद्ध/वृद्धाहरुलाई ठगि गर्ने ) गरि उक्त मानिसले सुनको ५ वटा बार लगेको बताईएको छ ।...

जापानको एक निजी रेलवे कम्पनीद्वारा ट्रेनमै विबाह गराउने सेवा सुरु, यस्तो छ आउँदो मे बाट सुरु हुने अनौठो सेवाको विशेषता

जापान । जापानमा हुनुहुन्छ ? अनि बिहे गर्नुभयो ? यदि अविबाहित हुनुहुन्छ र जापानमै बिहे गर्ने बिचार छ भने, अब फरक अनुभव सहित बिहे गर्न सक्नुहुनेछ । अब जापानमा बिहेका लागि पार्टी प्यालेस, मन्दिर या होटल बुक नगरे पनि हुनेछ,किन भने अब जापानमा ट्रेनमै पनि बिहे समारोह आयोजना गर्न सकिनेछ । सायद पढ्दै गर्दा, अलि अब्यवहारिक लाग्यो होला, तर यो...

लमजुङमा विद्यार्थी मृत्यु प्रकरण: प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष पुनःआन्दोलित

लमजुङ । मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुनः सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव...

शान्ति प्रक्रियालाई गिज्याइरहने त्यो ‘सामूहिक चिहान’

काठमाडौं । ‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् । बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले...

गरिबीबाट मुक्ति पाउन काठमाडौंमा सामूहिक आत्महत्याको प्रयास

काठमाडौं । गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ। प्रहरीले जनाएअनुसार काठमाडौंको नागार्जुन नगरपालिका(६ स्थित रामकोट डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधानको परिवारको कथा हो...

दुई दिन पनि टिकेन खुसी

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात...

जापानको सीमा त खुल्यो तर,जापान पुग्ने दिन कहिले कहिले !

टोकियो/जापान ।लामो प्रतिक्षा पछि यो महिनाबाट नव प्रेवशीहरुको लागि जापान प्रवेश खुल्ला भयो तर, सोचे अनुरुप सबै जनाले पहिलो साता नै जापान आउने प्रकृया अगाडी बढाउन भने सकिरहेका छन् । जापान सरकारले सीमा प्रतिबन्ध खुकुलो गरेता पनि दैनिक जापान प्रवेश गर्न पाउने यात्रुसंख्याको सीमा तथा भिसा प्रकृया लगायतका कार्यहरुमा भएको ढिलाईका कारण धेरै नवप्रवेशीहरु अहिले भिएएस मा डेट लिनका लागि...

अर्कैकी श्रीमतीसँग सहबास, मोबाइलमा अर्कै पुरुषको फोन आएपछि घाँटी थिचेर हत्या

इटहरी । श्रीमान बैदेशिक रोजगारीमा रहेको समयमा परपुरुषसँग सहबास राख्ने महिलाको हत्याको कारण मोबाइलमा अरु नै पुरुषको फोन आएको खुलेको छ । गत फागुन १७ गते धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेस्ट हाउसको १०९ नम्बरको कोठामा मृत फेला परेकी इटहरी ५ तुलसा टोल बस्दै आएकी सुमित्रा तामाङको मृत्युको कारण अर्कै पुरुषको फोन आएको खुलेको हो । आइतबार ९आज०...

काठमाडौं उपत्यकाको सबै प्रतिबन्ध हट्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन भेरियन्ट फैलिएसँगै सुरु भएको काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ । शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको...