जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या अघिल्लो वर्षको तुलनामा बढ्यो,जापानमा नेपालीहरुको कुल जनसंख्या ९७ हजार १ सय ९ जना

टोकियो/जापान । जापानमा वैधानिकरुपमा वसोवास गर्ने नेपालीहरुको कुल संख्या ९७ हजार १ सय ९ जना पुगेको छ । जापान सरकारको अध्यागमन बिभागले घोषणा गरेको पछिल्लो तथ्यांक अनुसार यो संख्या कायम भएको हो । जापान सरकारले हालै जारी गरेको,जापानमा रहेका विदेशीहरुको पछिल्लो तथ्याङ अनुसार, विदेशीहरुको कुल सख्या २७ लाख ६०हजार ६३५ रहेको छ। यो अघिल्लो बर्षको तुलनामा १लाख २६ हजार ४८१...

जापानमा हुने नेपालीहरुलाई खुसीको खबर, जापानमा नेपाली भाषामै कोठा खोज्ने गाईडबुक तयार, यस्तो छ गाईडबुक(लिंक सहित)

टोकियो/जापान । जापानमा बसोबास गर्ने धेरै विदेशीहरुलाई कोठा/घर भाडामा लिनु तथा एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्नु एकदमै गाह्रो काम हुनेगर्दछ । त्यसो त घर/कोठा भाडामा लिन या किन्नु सबैकालागि गाह्रो नै हुन्छ तर जापानमा रहेका विदेशीहरुलाई भाषागत ज्ञानको अभाव तथा जापानको कोठा भाडामा दिने र लिने फरक तरिकाको कारणले गर्दा विदेशीहरुलाई तुलनात्मकरुपमा धेरै गाह्रो हुने गर्दछ । २७ लाख...

अप्रिल १ बाट सुरुहुने नयाँ आर्थिक वर्षसंगै जापानमा चर्को मूल्य वृद्धि हुने, निकै महंगो हुने भयो सन २०२२

टोकियो/जापान । जापानमा पछिल्लो समय कच्चा पदार्थहरुको बढ्दो मूल्य तथा कोरोना कारण विभिन्न मुलुकहरुबाट आयात गर्दा बढेको ढुवानी खर्च लगायतका कारण भोलि( अप्रिल १ )देखि सुरु हुने नयाँ आर्थिक वर्षमा खाद्यान्न र दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धि हुनेभएको छ । अघिल्लो वर्षदेखिनै विभिन्न दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिँदो क्रममा रहेको जापानमा  नयाँ आर्थिकवर्षबाट थप आर्थिक भार बढ्ने भएको हो ।मानिसहरुको...

सुन्दरीजल टिपर दुर्घटना – ४५ लाख दिने सहमतिपछि दुई बालिका दिदीबहिनीको शव १० घन्टापछि उठ्यो

काठमाडौं । बुधबार बिहान सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो । दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको...

काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त शहर

काठमाडौं । । काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो। राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि अध्ययन भने सुरु भएको छैन। आधिकारिकरुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको...

गोरखा लाप्राकको एकीकृत बस्तीमा प्राविधिक त्रुटि

काठमाडौं । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ । २०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ ।निर्माण...

६१ वर्षको उमेरबाट पढ्न सुरुगरेकी यि जापानी वृद्धा जसले ७२ वर्षको उमेरमा विश्वविद्यालयको पढाई सक्काईन्

टोकियो/जापान ।मार्च महिना जापानका सबै विद्यालय तथा विश्वविद्यालयहरुमा दिक्षान्त समारोह(卒業式)हरुको भ्याईनभ्याई हुन्छ । यसपाली पनि त्यस्तै रह्यो । कोरोनाका कारण ठूला ठुला समारोहरु आयोजना हुन नसकेपनि स/सना औपचारिक समारोहहरु भने अघिल्लो वर्षको तुलनामा अधिक भयो । मार्च महिनाको अन्त्यसंगै अहिले भने लगभग जसो स्थानका दिक्षान्त समारोहरु सकिन्छ । युवा/युवातीहरुले।विश्वविद्यालय सक्काएर दिक्षित हुनु त स्वभाविक कुरा भयो त्यसैले अव खासै समाचारहरु बन्दैनन्...

जापानमा बसोबास गर्ने १० हजार विदेशी बालबालिकाहरु अझै विद्यालय बाहिरै रहेको शिक्षा मन्त्रालयको सर्वेक्षण

टोकियो/जापान । जापानमा वसोवास गर्दै आएका झण्डै १० हजार विदेशी बालबालिकाहरु “विद्यालय बाहिर”रहेको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षणले देखाएको छ । शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी बालबालिकाको भर्नाको अवस्था बुझ्ने प्रयासस्वरुप देशव्यापी रुपमा रहेका नगरपालिकाका शिक्षा बोर्ड मार्फत यो सर्वेक्षण गरेको हो ।सर्वेक्षण अनुसार गत वर्षको मे महिनासम्ममा जापानमा आवास दर्ता गराएका ( वैधानिकरुपमा...

एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय

काठमाडौं । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही सातामा एक पटक...

जापानमा बालबालिका हुर्काउँदै गर्नुभएकाहरुले याद गर्नुहोस है, यस्ता खेलौनाहरु घातक हुनसक्छ बेलैमा ध्यान पुर्याउँ

टोकियो/जापान । जापानमा हुनुहुन्छ ? अनि स-सना नानीबाबुहरु पनि छन् कि ? त्यसो हो भने उनिहरुलाई खेलाउन दिने बेलामा ख्याल गर्नुहोस है नत्र ठूलो समस्या निम्त्याउन सक्दछ । जापानमा अहिले पछिल्ला समयमा चुम्बकीय ख्लौनाहरु लोकप्रिय बन्दै गएका छन् । तर त्यस्ता खेलौनाहरुमा जडित स-सना चुम्बकीय गोलाकार टुक्राहरु बालबालिकाहरुले निलिदिने घटनाहरु बढेको पाईएको छ । हालसालै जापानको उपभोक्ता मामिला एजेन्सी( 消費者庁)ले यस्का...