जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो
काठमाडौं । जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ । नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो । छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले...
सम्भोग सम्बधि अति उपयोगी २२ तथ्यहरु
एजेन्सी । विश्वमा सम्भोगलाई अझै पनि उदारका साथ हेरिदैन । यसलाई लुकाएर राख्नुपर्ने पुरानै चलन पाइन्छ । तर, आधुनिक समयमा यस्ता घट्नाहरु विस्तारै खुल्दै गइरहेका छन् । यही सम्भोग सम्बन्धी विभिन्न २२ उपयोगी तथ्यहरु प्रस्तुत गरिएको छ । १.विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सम्भोग गरिरहेका हुन्छन् । २. एक चम्चा वीर्यमा सात क्यालोरी...
शिव पौडेलद्वारा एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्दताहरु
टोकियो । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०१९-२१)कालागि वर्तमान उपाध्यक्ष शिवप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष समेत रहेका पौडेलले एनआरएनएलाई जापानवासी नेपालीहरुको साझा संस्थाका रुपमा सबैमा अपनत्व महशुस गराउने प्रतिवद्धता सहित अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् । सन २००८मा एनआरएनए जापानको सदस्यता लिएका पौडेलले कान्तो क्षेत्रीय समितिमा( २०१५–१७ )मा सल्लाहकार...
कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’
श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस...
१० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित
काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् । सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गरेकी छन् । मिशेलले भनेकी...
अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा
काठमाडौं । नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ । अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा...
अमेरिका सपनाः ७५ लाख डुबाएर १७ महिना जेल
काठमाडौं । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ...
बेलायतीको हृदयमा गोरखा
काठमाडौं । बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन् । गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा...
हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने
काठमाडौं । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन । स्मार्टफोन...
प्रेम प्रस्ताव राख्न प्रधानमन्त्रीसँग मागे हेलिकोप्टर, पाए यस्तो रोचक जवाफ
एजेन्सी आजकाल सोसल मिडियामा मानिसहरुको सक्रियता बढ्दो छ । मानिसहरु यसमा हाँसो ठट्टा पनि गर्छन् । यसै क्रममा भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताको एउटा ट्वीट निकै रोचक छ जसमा उनले एक प्रयोगकर्तालाई हेलिकोप्टर बिना नै प्रेम प्रस्ताव राख्नुका फाइदाबारे बताइरहेका छन् । ओडिशाका एक प्रयोगकर्ताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै प्रेम प्रस्ताव राख्न हेलिकोप्टरको माग गरे । उनले एकपटक होइन बारम्बार...

