अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई

काठमाडौं । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् । देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट...

गोरखा अमेरिका सम्पर्क समितिद्वारा २९ तारिख शुभकामना आदन प्रदान कार्यक्रम गर्ने

अमेरिका / सागर श्रेष्ठ। गोरखा अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा आयोजित नेपालिहरुको महान पर्व शुभ विजयादशमी तथा दिपावलिको पावन अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आगामी सेप्टेम्वर २९ तारिख आईतवारका दिन ZAIQA INDIAN-PAKISTANI CUISINE हर्कुलिसमा हुने कुरा सम्पर्क समितिको अध्यक्ष विश्व भट्टले बताउनुभयो । साथै उक्त कार्यक्रममा कविता गजल गीत प्रहसन तथा मुक्तक लगायत रोचक साहित्यिक साझ रहेको भट्टले बताउनुभयो। उक्त कार्यक्रममा उपस्थित...

ट्रम्पले सोधे – के छ नेपालको खबर ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् । रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् । रात्रिभोजमा ट्रम्पलाई...

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्। आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ‘चीनले सुरक्षाबारे विशेष चासो लिएको छ, नेपालले कस्तो सुरक्षा ‘एस्योर’ गर्छ भन्ने चीनको चासो...

दक्षिण कोरियाको एनआरएनए अध्यक्षमा ज्ञराज सुवेदीको जीत

काठमाडौँ ।  दक्षिण कोरियाको एनआरएनएमा नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदका लागि ३ जनाबीच प्रतिस्पर्धा भएकोमा दुई प्रतिपर्धीलाई पछाडी पार्दै अध्यक्ष पदमा यज्ञराज सुवेदी विजयी हुनुभएको छ । सुवेदीले अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । तीन दशकदेखि कोरियामा बस्दै आएउनुभएका सुवेदीले मजदुर पक्षीय नीति बनाउनका लागि नेतृत्वमा रहेर भूमिका खेल्ने बताउनुभएको...

शान्ति सेना थप्न नेपाल तयार

काठमाडौं । यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत÷लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ । ‘राष्ट्रयसंघीय शान्ति स्थापनाको मिसनमा यदी आवश्यक परेमा नेपालले थप शान्ति सेना पठाउन सक्नेबार ध्यानाकर्षण गराइनेछ,’ महासभा बैठकमा सहभागी...

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल...

फेसबुकमा हट्दैछ यि फिचर !

काठमाडौं । फेसबुक विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुकमा भएका धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रिय फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त...

भारत र चीनका सेनाबीच झडप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् । १३४ किलोमिटर लामो उक्त...

ओलीजीसँग अभूतपूर्व निकटता : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए । ‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने,‘पछिल्लो डेढभित्र मात्र...