महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित
बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्न...
यौन उत्तेजना बढाउन भालुको लिंग काटेर खाने कुख्यात शिकारी पक्राउ
जंगली जनावर भालु मारेर लिंग खाने एक कुख्यात शिकारी पक्राउ परेका छन् । यार्नेन नामले चिनिने ती शिकारीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहँदै आएका उनलाई पक्राउ गर्नुलाई ठूलो सफलताका रूपमा हेरिएको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्तांग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरूले यस विषयमा अनुसन्धान गरेका थिए । फिरन्ते आदिवासी जनजाति यार्नेनले भालुको लिंग...
टिकटक सर्वाधिक डाउनलोडिंग एप्स, फ़ेसबुक र ट्विटर पछि पर्यो
लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकले लगातार आफ्ना प्रयोगकर्ताको संख्या थपिरहेको छ । यहीँ सफलतालाई निरन्तरता दिने क्रममा टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड...
जापानमा आएको आँधीमा मृत्यु हुनेको संख्या ३७ पुग्यो
एजेन्सी (टोकियो) । जापानमा टाइफुन हगिविस आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ । १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो । जापानको भूमि तथा...
चिनियाँ राष्ट्रपति सी काठमाडौमा अवतरण
काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ । २ दिने राजकीय भ्रमणको लागि सी एयर चाइनाको विशेष विमानबाट केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम छ । आजै राष्ट्रपति सी ले कांग्रेस सभापति शेर बहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डाीसँग भेट गर्ने कार्यक्रम रहेको...
जापानमा ६० वर्षपछिकै शक्तिशाली ‘ह्यागिबिस’ आँधी
एजेन्सी । जापानमा शनिबार आएको शक्तिशाली आँधी ‘ह्यागिबिस’ राजधानी टोकियोतिर अघि बढिरहेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ । आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियो । आँधीका कारण यातायात र...
ताईफु कसरी सुरु हुन्छ ? हागिविस कस्तो प्रकृतिको ताईफु हो त ? ( जानकारी)
हाल जापानको दक्षिणबाट उत्तर-पूर्व तर्फ बढिरहेको शक्तिशाली हागिबिस ताइफुनको जोखिमबाट बच्नका निम्ति तयारी गर्न जापान सरकारले सर्वसाधारणहरुलाई निरन्तर आव्वान गरिरहेको छ। अत्यन्त बिनाशकारी हुने आँकलन गरिएको यो ताईफुन यो बर्ष जापानलाई प्रभाव पार्ने १९ औं ताइफुन हो । बर्षै पिच्छे बिशेष गरी एसिया प्यासिफिक, साउथ एसिया, अमेरिका/क्यारिबियन लगायतका क्षत्रका समुद्री तटमा अवस्थित भुभागहरुलाई तहस-नहस पार्ने ताईफुको उत्पत्ती कसरी हुन्छ...
ताईफुको कारण १६ सय भन्दा बढि घरेलु उडान रद्द,टोकियोका रेलसेवा पनि ठप्प, सबै पसलहरुको स्टक सक्कियो(अपडेट)
टोकियो । शक्तिशाली (आँधी) ताईफु हागिविसले हालसम्मकै खराब रेकर्ड राख्ने आँकलन गरिएकोछ । जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार, यो ताईफुका कारण तोकाई तथा टोकियो सहित कान्तो क्षेत्रमा नराम्रोसंग असर पार्ने संभावना रहेको छ । यस पटकको आँधीका कारण हालसम्मकै भारी वर्षा हुने भएकाले डुवानको खतरा पनि उत्तिकै रहेको छ । यसका लागि सुरक्षा उपाय अप्नाउनका लागि सुचनाहरु जारी गरिएको छ । जानकारहरुका अनुसार,...
यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह
टोकियो । जेआर रेलवे कम्पनीले आगमी शनिबार र आईतबार ताईफु( आँधि बेहेरी)का कारण विभिन्नठाउँमा आफ्ना रेलसेवा बन्द हुनसक्ने बताएको छ । विध्वंसकारी आँधी हागिविसले , गएको फासाईले भन्दा पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावानी पनि दिईएको छ । जेआर रेलवे कम्पनिले वेबसाईटमा जनाए अनुसार, बुलेट ट्रेन तथा अन्य मुख्य रेलसेवाहरु जस्तै– यामानोते, चुओ तथा तोकाईदो लगायतका लाईनहरु बन्द हुन सक्नेछन् । जेआर कम्पनिका प्रवक्ता...
अमेरिकाको सुझावः नेपाल कतै नढल्कियोस्
काठमाडौं । अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’ बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल...

