काठमाडौं । फिल्म ‘जिउँदो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म भित्रका मुख्य केही अंश समेटिएको छ । पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराइली, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।

अलमिस्ट सुब्बाको निर्देशन रहेको फिल्म रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बाले मिलेर बनाएका हुन् ।
अभिजित सरकार कार्यकारी निर्माता रहेको फिल्ममा चञ्चल थापा र भास्कर थामीको छायाँकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ‘पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत छ ।
अलमिस्ट प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपाल र भारतको दाजिर्लिङमा गरिएको हो । फिल्मको वितरण भारतका लागी भिमोसन पिक्चर्स र नेपालका लागी सुनिल मानन्धरले गर्ने भएका छन् ।
https://www.youtube.com/watch?v=_8v_3FFgBi0&feature=emb_logo
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



