लोकप्रिय गायिका टिका सानुले फेरि अर्को तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगीत दर्शकहरुल् अत्यन्तै रुचाएका थिए, अहिले त्यसैको तेस्रो संस्करणको रुपमा ‘बुहारी-३’ लिएर आएकी हुन् । उक्त गित गायिका टिका सानुकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा गायिका टिका सानु मान्शिंग खडका, करिश्मा घर्ति मगर तथा धनमाया नेपालीको आवाज रहेको छ । हेर्नुहोस भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार