सर्जक विष्णकुमार गिरीको प्रस्तुती तथा शब्दमा तयार भएको ‘माया मारी गयौ’ बोलको गीत सार्वजनिक भएको छ।
चर्चित गायक शिशिर योगीको स्वरमा रहेको गीतमा संगीत तथा संगीत संयोजन बीबी अनुरागीको छ। प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ श्यामस्वेत रसाइलीको छ।
बिगत १२ बर्षदेखि जापानमा रहेका गिरीको यो पहिलो गीत हो। करिब १० वर्षअघि रचना गरिएको गीतले विदेशमा भएका युवाको मनोभाव, मातृभूमिप्रतिको माया, परिवारले गर्ने माया भरिएको गुनासोको भाव समेटेको छ।गीतका अलावा साहित्यका बिभिन्न बिधामा कलम चलाऊने गिरीका रचना र प्रस्तुती सामाजिक सन्जालका पाठकहरुले रुचाउने गरेका छन ।
गीतका शब्दहरु श्रोताको अत्यधिक मन छुने खालका छन !
सोधे जस्तो लाग्छ तिम्लाई भञ्ज्याङको बरले
खोजे जस्तो लाग्छ तिम्लाई उहीँ पुरानो घरले !
आउँछु भनी बेइमानीले बर्षे-पिच्छे टारी गयौ
शुन्य पारी गाउँ-घर तिम्ले माया मारी गयौ !!
अहिलेलाई कभर भिडियोको रुपमा ल्याइएको गीतलाई सम्पादन अधिनायकमान शेरचनले गरेका छन्।
https://youtu.be/fP3cJLUEcN4
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



